
अष्ट्रेलियाले आज आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएका पर्यटकलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको छ । त्यस्ता योग्य राहादानी धारकमा दक्षजनशक्ति, विद्यार्थी, मानवीय सेवामा काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक राहादानी बोकेका...}
पुरा पढ्नुहोस्टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको सीएनएन टर्कले शनिबार जनाएको छ । कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिह...}
पुरा पढ्नुहोस्भारतीय वायु सेना (आईएएफ)ले देशको वायु रक्षा क्षमताको बढावा दिन पञ्जाब सेक्टरमा पहिलो एस–४०० वायु रक्षा मिसाइल प्रणाली तैनाथ गर्ने भएको छ । भारतीय न्युज एजेन्सी एएनआईका अनुसार यो मिसाइल पाकिस्तान र चीनको हवाई खतराको सामना गर्न सक्षम छ । रुसी मिसाइल प्रणालीको यो हिस्सा भारतले...}
पुरा पढ्नुहोस्संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को बैठकमा भाग लिन ब्रसेल्स पुगेका छन् । राष्ट्रपति बाइडेनले चीन र रसियाद्वारा अघि बढाइएका विवादित विषयहरुलाई प्रतिरोध गर्ने उपायको खोजी गर्न आफ्ना युरोपेली साझेदार मुलुकहरुसँग विचारविमर्श गर्नु हुनेछ । हाल ३० वटा...}
पुरा पढ्नुहोस्अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विदेश मामिलाका लागि युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलसँग टेलिफोन वार्ता गर्दै लिथुनिया विरुद्ध चीनको बढ्दो राजनीतिक र आर्थिक दबाबको बारेमा साझा चिन्ता व्यक्त गरेका छन् । विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्...}
पुरा पढ्नुहोस्जापानमा आयोजित क्वाड सम्मेलनमा इन्डो–प्यासिफिक क्षेत्रमा ५० बिलियन डलर लगानी गर्ने सहमति भएको छ । जापान, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र भारत सम्मिलित उक्त समूहले इन्डो–प्यासिफिकमा पाँच वर्षमा पूर्वाधार सहायता र लगानीका लागि उक्त रकम खर्चिने निर्णय गरेको हो । टोक्...}
पुरा पढ्नुहोस्अफगानिस्तानको मानवीय अवस्थालाई मूल्याङ्कन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएका छन् । अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले जीवन बचाउने सहायता प्रदान गर्न जारी राख्नका लाग...}
पुरा पढ्नुहोस्पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रीपरिषद्का सदस्यहरूलाई अनुमतिविना विदेश यात्रा नगर्न निर्देशन दिएका छन् । उनले आफूले पनि स्वास्थ्य सङ्कटलाई मध्यनजर गर्दै विदेश भ्रमण नगरेको स्थानीय सञ्चार माध्यमहरूसंग बुधबार बताएका छन् । ‘द एक्सप्रेस ट्रिब्युन’ का अनुसार विश...}
पुरा पढ्नुहोस्पाकिस्तानका सेना प्रमुख जनरल कमर बाजवाले दुःखद अन्त्य हुनुभन्दा अघि युक्रेनमाथि रुसको आक्रमण तुरुन्त रोक्नुपर्ने जनाएका छन् । इस्लामावाद सुरक्षा संवादमा उनले रुस–युक्रेन जारी युद्धप्रति पाकिस्तानको गम्भीर चिन्ता रहेको जनाए । ‘रुसको सुरक्षा चिन्ताको बीच, एउटा सानो देशमा...}
पुरा पढ्नुहोस्अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् । उनल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit