Wednesday, 25 June 2025 | २०८२ असार ११, बुधबार

सम्बन्धित समाचार

खोपका लागि पहल गरिदिन राष्ट्रपतिले पठाइन् अमेरिकी समकक्षी बाइडेनलाई पत्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोनाविरुद्धको खोप उपलब्ध गराउनका लागि पहल गरिदिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र लेखेकी छन् ।    अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।...}

पुरा पढ्नुहोस्

संसद विघटन र संवैधानिक नियुक्ती बिरूद्व २०औं सत्याग्रह थाल्ने डा.केसीको चेतावनी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

डा. गोविन्द केसीले दुई बुँदे माग राख्दै तीन साताभित्र पूरा नभए अनशन सुरु गर्ने चेतावनी दिएका छन् । डा. केसीले माग पूरा नभए फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरु गर्ने मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जनाएका हुन् ।   उनले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेकोम...}

पुरा पढ्नुहोस्

युवा संघले ‘स्कर्टिङ’ गर्दै आज ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवा संघले आज स्कर्टिङ गर्दै सरकारी निवास बालुवाटारबाट नीजी निवास बालकोट पुर्याउने भएको छ । ओली बुधबार बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट  निजी निवास बालकोट सर्ने कार्यक्रम छ ।    सर्वोच्च अदालतको परमादेशबीच केपी ओली न...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बर्डफ्लू भेटियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् ।   ती पोल्ट्री फार्...}

पुरा पढ्नुहोस्

ठूलो परिमाणमा ब्राउनसुगर बरामद, ९ पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ५३६.५ ग्राम ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा इलामको माई नगरपालिका–४ घर भई हाल तारकेश्वर–१० मनमैजु बस्ने ३१ वर्षीय सन्दीप राई, सोही स्थानका ३२ वर्षीय दिपक राई, इलाम–२ मालापथका ३६ वर्षीय केसाङ योल्म, मनाङक...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता सोमबारदेखि लागू

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता सोमबारदेखि लागू हुने गरी जारी गरिएको छ ।     निर्वाचन आचारसंहिता, २०७२  व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिता पालना सम्बन्ध...}

पुरा पढ्नुहोस्

अख्तियारको प्रवक्तामा सहसचिव भण्डारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्यामप्रसाद भण्डारी नियुक्त भएका छन् ।    आयोगको कार्यालय टंगालमा कार्यरत रहेका सहसचिव भण्डारीलाई मंगलबारदेखि प्रवक्ताको जिम्मेबारी दिइएको हो ।     आयोगका सम्बन्धमा आवश्यक जानकारी र सूचनाका लागि सहसचिव भण्डारीलाई ९७...}

पुरा पढ्नुहोस्

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । प्रदेश सभामा सोमबार विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले विश्वासको मत दिएका हुन् ।      प्रदेश सभाका ५९ जना सांसद सदस्यले  मुख्यमन्त्र...}

पुरा पढ्नुहोस्

नेपाल–कतार बैठक : कतार प्रहरीमा भर्नाको बाटो खुल्ला त ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–कतारबीच ‘ज्वाइन्ट टेक्निकल कमिटी’ बैठकका लागि कतारको एउटा टोली यतिबेला नेपालमा छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला सचिवको नेतृत्वमा आइपुगेको टोलीले शुक्रबार नेपालको टोलीसँग छलफल गर्नेछ ।    बैठकमा सन् २००५ मा भएको दुई देशबीचको श्रम सम्झौतालाई प...}

पुरा पढ्नुहोस्

तीन महिनामा थप १ करोड खोप लगायौं : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् ।   राज्यमन्त्री श्रेष्ठले सरकारले दशैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी समेत दिए । विश्व मुटु दिवसको अवसर पारेर...}

पुरा पढ्नुहोस्