Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।   शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो । वि.सं २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र...}

पुरा पढ्नुहोस्

नयाँ बानेश्वरमा सडक भासियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरदेखि कोटेश्वरबीचमा पर्ने सडक खण्ड भासिएको छ । नयाँ बानेश्वर चोकबाट निजामती अस्पताल नपुग्दै बीचमा पर्ने सडक खण्डको बायाँ भागमा ठुलो भ्वाङ परेको हो । सोमबार बिहान सडक भासिएको हो ।    यतिबेला ट्राफिक प्रहरीले सो सडक खण्डमा घेरा हालेको छ । अहिले एकतर्फी सवारी चलाउ...}

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचनका लागि ८० प्रतिशत मतपत्र छपाइ सम्पन्न 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

निर्वाचन आयोगले सोमबारसम्म ८० प्रतिशत मतपत्र छपाइको काम सम्पन्न भएको बताएको छ। सोमबार आयोगले गरेको नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको बताएका हुन् ।   निर्वाचन आयोगले एक करोड ९४ ला...}

पुरा पढ्नुहोस्

एसईईको आन्तरिक मूल्यांकन परिपाटीले निरक्षर समेतले ‘हाइस्कुल’ पासको सर्टिफिकेट पाउने भएः राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणी पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन् ।    एसईईको नतिजापश्चात् आइतबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट विद्यार्...}

पुरा पढ्नुहोस्

सरकारी पाँच सय बढी पदमा रोजगारीको अवसर, लोकसेवाले खुलायो आवेदन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि पाँच सय बढी पदमा आवेदन मागेको छ ।   आयोगले सब–इन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जरलगायत पदमा आवेदन खुलाएको हो ।   बुधबार गोरखापत्रमा प्रकाशित सूचनाअनुसार आयोगले ख...}

पुरा पढ्नुहोस्

नेकपा विवाद सल्टाउन नसकेको निर्वाचन आयोग एकपछि अर्को छलफलमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले पार्टी नाम र चिह्नमाथि दाबीपत्र निर्वाचन आयोगमा पेस गरेको दुई साता पुग्न थाल्यो । तर, आयोगले अझै उक्त विवाद सल्टाउन सकेको छैन ।    पार्टीमाथि दाबीपत्र आएपछि अर्को पक्षलाई १५ दिनभित्र सूचना दिनुपर्ने हुन्छ । तर, आयोगले नेकपाको केपी शर्मा ओली पक्षलाई सू...}

पुरा पढ्नुहोस्

उपत्यकामा चार साता लकडाउन गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सुझाव

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दोस्रो चरणको कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै स्वास्थ्य मन्त्रालयले लकडाउनको सुझाव दिएको छ । मन्त्रालयले कम्तीमा चार साता लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सुुझाव दिएको छ ।    सुझाव आए पनि सीसीएमसीले यस बारेमा निर्णय गरिसकेको छैन । स्रोत...}

पुरा पढ्नुहोस्

तेस्रो लिंगीका समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिवद्धता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघ नेपाल र निलहिरा समाजका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।    गृह मन्त्रालयमा आएका महासंघ र समाजका प्रतिनिधिहरूसँग गृहमन्त्री खाणले माग पूरा गर्न के गर्न सकिन्छ छलफल गरेर अगाडि बढ्ने बताएका हुन् ।  मन्त्रीसँगको...}

पुरा पढ्नुहोस्

वाणिज्य विभागद्वारा ७ महिनामा ८६३ फर्मलाई कारबाही

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको हालसम्म एक हजार ८०० बढी व्यावसायिक फर्मको अनुगमन गरेको छ ।      विभागले सात महिनाका अवधिमा काठमाडौँ उपत्यका लगायतका क्षेत्रका एक हजार ८१९ बढी फर्मको अनुगमन गरेको थियो ।अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा सं...}

पुरा पढ्नुहोस्