Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

नक्कली फेसबुक आइडीबाट सीडीओ नै पीडित, यसरी खुल्यो पोल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो ।        ‘नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको प...}

पुरा पढ्नुहोस्

चन्द्रागिरिमा एक युवक मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।     काठमाण्डौको चन्द्रागिरि ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामा मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।      बिहिबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खरब प...}

पुरा पढ्नुहोस्

भारतीय सहयोगमा बन्ने भयो काभ्रेमा अत्याधुनिक पुलिस एकेडेमी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतीय अनुदानमा काभ्रेमा राष्ट्रिय प्रहरी प्रशिक्षण (पुलिस एकेडेमी) बन्ने भएको छ । भारतले बनाएको एकेडेमीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र निर्माणसम्बन्धी बोलपत्रको मस्यौदा सरकारले स्वीकृत गरेसँगै अब निर्माण सुरु हुने भएको हो ।    गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयबाट आएको सं...}

पुरा पढ्नुहोस्

मन्त्रालयकाे मोटरसाइकल चोरी गर्ने 'चलायमान' चाेर पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सु.प.प्र.०१-००१ ब १७२८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई  पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका-९ बस्ने २६ वर्षीय विश्व रोकामगर र कैलाली धनगढी उपमहानगरपालिका-१ डेरा गरी बस्ने दाङ तु...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीले  २५ लाखका राडो घडीसहित तस्करलाई समात्यो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीले रौतहटबाट करिब २५ लाख रुपैयाँ बराबरका १४ थान राडो ब्राण्डका घडी सहित तस्करलाई पक्राउ गरेको छ ।  रौतहटको ईशनाथ नगरपालिका–४ रामनगर स्थित सीमा इलाकाबाट ४ माघमा एपीएफ टोलीले करीव २४ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको राडो कम्पनीको १४ वटा हाते घडीसहित एक जनालाई पक्रा...}

पुरा पढ्नुहोस्

खोटाङमा बहुमूल्य धातु पुल्ली उत्खनन गरेको आरोपमा ५ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन गरेको अभियोगमा ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका–९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५...}

पुरा पढ्नुहोस्

चर्चमा आएका महिलालाई विश्वासमा पारी ठगी गर्ने धर्मगुरु पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जिलिङस्थित सिलगुढी पानीघट्ट बजारका ३३ वर्षीय सन्दीप क्षेत्री छन् ।    क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा शुक्रबार झापाबाट पक्राउ गरेको हो । क्षेत्रीले फे...}

पुरा पढ्नुहोस्

विष सेवन गरेका युवाकाे तपेश्वर जंगलबाट ललितपुर प्रहरीले गर्‍यो उद्धार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुरबाट प्रहरीले विष सेवन गरेका एक युवाको उद्धार गरेको छ ।   प्रहरीले दिएको जानकारीअनुसार ३० वर्षीया राजेश लिम्बुलाई विष सेवन गरेको अवस्थामा ललितपुरको बडिखेलको तपेश्वर जंगलबाट उद्धार गरिएको हो।    इलाम घर भई हाल जिल्ला ललितपुर गोदावारी नगरपालीका ४ बडीखेल बस्दै आएका राजे...}

पुरा पढ्नुहोस्

कैलालीमा घाँटी रेटिएको अवस्थामा दम्पती मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् ।   श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा...}

पुरा पढ्नुहोस्

चरिबाघको छालासहित धापासीबाट एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार) सहित एक जना पक्राउ परेका छन् ।      प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ताप्लेजुुङ घर भएका ३१ वर्षीय कमल प्रसाद सुनुवारलाई टोखा नगरपालिका–७, धापासीबाट पक्राउ गरेको हो ।      व्यूरोबाट वन्यजन...}

पुरा पढ्नुहोस्