Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

काभ्रेमा अझै सक्रिय छन् ‘किडनी माफिया’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौँ रुपैयाँ दिने आश्वासन पनि दिए । युवाले ‘सोचौला’ भन्दै उनीबाट...}

पुरा पढ्नुहोस्

कहाँ हराए यी १३ प्रहरी ? ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले आफ्नो सम्पर्कमा नरहेका १३ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दुई जना प्रहरी हवल्दार र ११ जना प्रहरी जवान कार्यालयको सम्पर्कमा छैनन् ।    सम्पर्कमा नरहेकाहरुमा प्रहरी हवल्दारहरु दीपेन्द्र सिंह र मंगल सिंह क...}

पुरा पढ्नुहोस्

धनुषामा हराएका बालकको शव गाडिएको अवस्थामा फेला, पाँच जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

         धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ ।       ...}

पुरा पढ्नुहोस्

बैतडी हत्या घटना: लुकाउने प्रपञ्चले नै खुलेको थियो पोल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बैतडीको सुर्नया गाउँपलिका-६ का ३० वर्षीय डम्बर अवस्थीको हत्या स्थानीय बाटै भएको खुलेको छ ।     प्रहरीले डम्बर अवस्थीको हत्या मंसिर १४ गते नै भएको पुष्टि गरेपछि उनको हत्यारा पत्ता लगाउन विशेष अनुसन्धान थालेको थियो । सोही अनुसन्धानबाट स्थानीय हरिश अवस्थीले डम्बरको हत्या गरेको पुष्टि...}

पुरा पढ्नुहोस्

सिरहाबाट ठुलो परिमाणमा लागूऔषधसहित तीनजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले ठुलो परिमाणमा लागूऔषधसहित दुई भारतीय र एकजना नेपालीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले दुई हजार थान भन्दा बढि विभिन्न लागूऔषधसहित उनीहरुलाई आईतबार राती पक्राउ गरेको हो ।    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आईतबार राती ११ बजे इलाका प्रहरी कार्यालय लहान सि...}

पुरा पढ्नुहोस्

हतियारसहित दुई भारतीय नागरिक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

शनिबार हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ परेका छन् ।   सशस्त्र प्रहरी बलले सिम्रौनगढ नगरपालिका–९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई पक्राउ गरेको हो ।    पक...}

पुरा पढ्नुहोस्

एक सय ८४ किलो चरेससहित चितवनबाट तीन जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।              प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}

पुरा पढ्नुहोस्

१८ एसएसपीकाे सरूवा र पदस्थापनसहित बढुवा भएका १० जनाले लगाए फूली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार मन्त्रीस्तरको २०७७ माघ ९ गतेको निर्णयअनुसार २०७७ माघ ८ गतेबाट लागू हुने गरी प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ११ जनामध्ये १० जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी...}

पुरा पढ्नुहोस्

कैलालीमा दलका कार्यकर्ताको ढुंगा प्रहारबाट इन्स्पेक्टर बोहरा घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कैलालीमा राजनीतिक दलका कार्यकर्ताले ढुंगा प्रहार गर्दा प्रहरी निरीक्षकको आँखामा चोट लागेको छ । इन्स्पेक्टर जनक बोहराको बायाँमा आँखामा चोट लागेको हो ।    आज राति पौने २ बजेट जोशीपुर गाउँपालिका–१ स्थित बजार व्यवस्थापन समितिको हलमा मतगणना हुँदा बोहरामाथि आक्रमण भएको हो । बोहराको क...}

पुरा पढ्नुहोस्

सकलदर्जामा उच्चस्तरको आचरण र अद्वितीय नैतिक चरित्र आवश्यक : प्रधानसेनापति

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका प्रधानसेनापति प्रभराम शर्माले सेनाका सकलदर्जामा उच्च स्तरको आचरण र अद्वितीय नैतिक चरित्रको विकास गर्दै सदाचारितायुक्त कार्यसंस्कृतिको विकास गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।   आज जंगी अड्डामा ‘सैनिक आचारसंहिता कार्यक्रम–२०७९’ को समापन गर्दै उनले सेनाला...}

पुरा पढ्नुहोस्