
नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सबै तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् । उद्घाटन समारोहमा कांग्रेसका...}
पुरा पढ्नुहोस्मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरमा दुर्घटना भएको तारा एयरको विमानमा सवार यात्रुहरुको शव काठमाडौं ल्याइने भएको छ । सेना तथा स्थानीयको टोलीले अहिले शव संकलन गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार शव काठमाडौं ल्याएर आफन्तलाई जिम्मा लगाइने भएको हो ।&...}
पुरा पढ्नुहोस्सोमबार काठमाडौं महानगरपालिकाको मेयरमा ५ दलीय सत्तारुढ गठबन्धनको तर्फबाट सिर्जना सिंहले उम्मेदवारी दिएकी छिन् । कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंहले सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट मेयरमा मनोनयन दर्ता गराएकी हुन् । उनले आफ्ना सबै योजना काठम...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् । आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको...}
पुरा पढ्नुहोस्प्रदेश १ का सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशलाई खोप खरीदका लागि अनुमति दिन आग्रह गरेकी छिन् । सङ्घीय सरकारले तुरुन्तै खोपको प्रबन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरीदको अनुमति दिन उनले आग्रह गरिन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको भर्चुअल बैठकमा मन्त्री राईल...}
पुरा पढ्नुहोस्काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले संसद् विघटन गर्ने सरकारको सिफारिस असंवैधानिक भएको र राष्ट्रपतिले यसलाई अस्वीकार गर्नुपर्ने बताएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्ने सरकारको गैरलोकतान्त्रिक कदमको घोर भत्र्सना गर्ने बताए । ...}
पुरा पढ्नुहोस्लुम्बिनीबाट राष्ट्रिय सभाको सदस्य पदका लागि आज भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले एमालेबाट उम्मेदवार रहेका चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेश...}
पुरा पढ्नुहोस्सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ । काठमाडौँ उ...}
पुरा पढ्नुहोस्जनता सामाज पार्टी(जसपा)का दुवै पक्षलाई निर्वाचन आयोगले कारबाही प्रमाणित हुने कागजात मागेको छ । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एकअर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । दुवै पक्षको एक–अर्को समूहका शीर्ष नेतालाई...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्षहरु पुष्पकमल दाहाल–माधवकुमार नेपाल आफ्नो पक्ष नै आधिकारिक नेकपा भएको दाबी गर्दै निर्वाचन आयोग पुगेका छन् । उक्त पक्षले नेकपा पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न आयोग पुगेको हो । उक्त पक्षको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिका...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit