Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अमेरिका भ्रमणमा कुनै सम्झौता नगर्न गठबन्धनमा सहमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्ता गठबन्धनका दलहरुबीच प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणमा कुनै सम्झौता नगर्ने सहमति भएको छ । आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा यस्तो सहमति भएको हो ।   प्रधानमन्त्री देउवा यही असार मसान्तमा अमेरिका भ्रमणमा जाने तयारी छ । नेपाललाई प्रस्तावित अमेरिकी सैन्य रणनीति स्टेट...}

पुरा पढ्नुहोस्

पदभार ग्रहण गरेपछि यो हो अर्थमन्त्री पौडेलले गरेको पहिलो निर्णय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैकल्पिक सरकार निर्माणको प्रयासलाई वर्तमान सरकारले निष्फल पारेको बताएका छन् ।   उनले संविधानको धाराण ७६ को उपधारा ३ बमोजिम सरकार गठन पछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित गर्न कम्युनिष्ट पार्टीमा विग्रह श्रृजना गर्ने र त...}

पुरा पढ्नुहोस्

जसपाका चार नेताको रिट निवेदन दर्ता भएन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता भएको छ । कोरोना संक्रमणका कारण हाल निषेधाज्ञा रहेकाले पछि दर्ता गर्ने गरी अहिले रिट फिर्ता पठाइएको हो ।    निलम्बित सांसदहरूमा सन्तोष कुमार पाण्डेय, विजयबहादुर...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्र महाधिवेशन : निर्वाचन कार्यतालिका आज प्रकाशित हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत मतदान कार्यतालिका आज सार्वजनिक गर्ने भएको छ ।     माओवादी केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्य र पदाधिकारीका लागि मतदान कार्यतालिका सार्वजनिक गर्न लागेको जानकारी दिएको छ ।     अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डको र...}

पुरा पढ्नुहोस्

संसदीय सुनुवाइ समितिको कुनै औचित्य छैन : देव गुरुङ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाइ समितिको कुनै औचित्य नरहेको बताएका छन् ।     शुक्रबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक गुरुङले हालसम्मको अनुभवलाई स्मरण गराउँदै सो समितिको औचित्य र अर्थ नरहेको बताएका ह...}

पुरा पढ्नुहोस्

महिलाको उजुरी हेर्ने सरकारी निकाय नभएको आरजु राणाको गुनासो 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले महिलाको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा नभएकोमा असन्तुष्टि व्यक्त गरेकी छिन् ।    महिला अधिकारकर्मीसमेत रहेकी राणाले महिलाको समस्या समाधानका लागि जिल्ला–जिल्लामा व्यवस्था गरिएको महिला विकास कार्यालय समेत हटाइएकोमा...}

पुरा पढ्नुहोस्

नवनियुक्त कानुनमन्त्रीले लिए शपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।    शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री बन्दीलाई शपथ खुवाएकी हुन् ।   समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त...}

पुरा पढ्नुहोस्

विवेकशील साझा पार्टीबाट संयोजक पाण्डे निष्कासित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।     आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो । विवेकशील साझाले पाण्डेलाई कुनै पनि पार्टी सम्बन्धित सामग्री प्रयोग...}

पुरा पढ्नुहोस्

महानगर र उपमहानगरमा गठबन्धनले टुङ्ग्यायो भागबन्डा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ गठबन्धनको बैठकले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाहरुको भागबन्डा टुंग्याएको छ ।    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भाग...}

पुरा पढ्नुहोस्

कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरिएको छैनः मन्त्री आले

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट गरेका छन् ।    उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेक...}

पुरा पढ्नुहोस्