
जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटमा मदिरा सेवन गरेर अभद्र व्यवहार गर्ने वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरेर अनुसन्धान अघि बढाएको छ । इलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्...}
पुरा पढ्नुहोस्कैलालीमा प्रहरीको नियन्त्रणमा रहेका एकजना लागूऔषध सहित पक्राउ परेका आरोपी हतकडीसहित फरार भएका छन् । उनी यसरी भागेको यो दोस्रो पटक हो । यसअघि समेत उनी दुई वर्षअघि भागेका थिए । प्रहरी स्रोतका अनुसार १७ माघको राती साढे नौबजे स्थानिय जोशीपुर बस्ने सुरेन्द्र शाही फरार भएका हुन् । उनलाई...}
पुरा पढ्नुहोस्नक्कली लालपूर्जा देखाएर एक व्यक्तिले जग्गाको बैनासमेत गरी ३३ लाख ठगी गरेका छन् । ठगी गर्नेमा ओखलढुङ्गा घर भई हाल बुढानीलकण्ठ नगरपालिका–११ कपन बस्दै आएका ३९ वर्षीय हितबहादुर बुढाथोकी रहेका छन् । प्रहरीका अनुसार बुढाथोकीले साँखुस्थि...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजीहरु) बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस गर्ने निर्णय गरेकाे छ । गृह सचिव टेकनारायण पाण्डेकाे अध्यक्षतामा बसेकाे बढुवा समितिकाे बैठकले&nbs...}
पुरा पढ्नुहोस्चर्चित र्यापर तथा रियालिटी शो हिमालय रोडिजका निर्णायक लाउरे भनिने आशीष राना मगर लागूऔषध खैरो हेरोइनसहित कास्कीको पोखराबाट पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले घटनाको पुष्टि गर्दै लाउरे भनिने राना मगर र कारोबारीको समूह पक्राउ परेको बताए । ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले फागुनदेखि आफ्नो इकाईको सम्पर्कमा नआएपछि एकजना वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सर्ई), एकजना सई र अन्य नौजना जवानलाई एकसाता भित्र मातहतको कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना निकालेको छ । प्रहरी प्रधान कार्यालय कानून शाखाले विपत् व्यवस्थापन महाशाखामा दरबन्दी भए...}
पुरा पढ्नुहोस्सरकारका गृहमन्त्री बालकृष्ण खाणले पद बहाली गरेको ६ महिनामा गरेका मुख्य कार्यहरुमा नेपाल प्रहरीमा नयाँ सृजना गरिएका तीन पददेखि सीमा निर्माण भएका बीओपीसम्म परेका छन् । मन्त्री खाणको सचिवालयले बिहीबार सार्वजनिक गरेको ६ महिनाका उपलब्धीहरुमा अघिल्ला सरकारकै पालामा सुरुवात भएक...}
पुरा पढ्नुहोस्कोभिड–१९ नियन्त्रणका लागि सीमामा परिचालन भएको सशस्त्रको फौज संख्या र थपिएका बोर्डर आउट पोस्टलाई यथावत राख्दै त्यसलाई स्थायित्व दिने गृह मन्त्रालयको सुरुवातले दीर्घकालीन सीमा व्यवस्थापनका लागि यो महामारी अवसर बन्न पुग्यो । कुल १८ सय ८० किलोमिटर लामो नेपाल–भारत सीमा...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज शुुक्रबार निरीक्षण गरे। प्रधानसेनापति शर्माले व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी स्थापना गरेको ‘कम्पनी अपरेटिङ बेस&rs...}
पुरा पढ्नुहोस्नेपालका हिमाली क्षेत्रमा भारतीय फौजको आवागमन बढेपछि राष्ट्रिय सुरक्षा परिषद्को दुई दिने भर्चुअल बैठक बस्ने भएको छ । यही असार १३ गते र १४ गतेसम्म राष्ट्रिय सुरक्षा परिषद\को सचिवालयमा नेपालको हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit