
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सरुवा भएर कार्यक्षेत्रमा खटिन लागेका उपरीक्षकहरुलाई उच्च नैतिकता र फौजी चरित्र प्रदर्शनगर्दै देश र नागरिकको सुरक्षा गर्न निर्देशन दिएका छन् । उनले राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध रहँदै राज्यले सुम्पिएको जिम्मेवार...}
पुरा पढ्नुहोस्चार प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका छन् । वाग्मती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रुपमा हालै सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका हुन् । सरकारले वाग्मतीमा डीआईजी पूजा सिंह, मधेशमा मसाउद आलम खाँ, लुम्बिनीमा नलप्रसाद उपाध्याय...}
पुरा पढ्नुहोस्एसएसपी शौरभ राणा डीआइजीमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा बिहीबार बसेको बढुवा समितीको बैठकले राणालाई बढुवा सिफारिस गरेको हो । राणा महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याचमेट हुन् । उनी २०४९ बैशाख १९ मा प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् । गौतम बुद्ध...}
पुरा पढ्नुहोस्प्रहरी हवल्दार यम कुमार बस्नेत वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत हवल्दार बस्नेतलाई वाग्मती प्रदेश प्रहरी कार्यालयले फागुन महिनाको ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ घोषणा गरेको हो । &nbs...}
पुरा पढ्नुहोस्कास्की, पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाल छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । &n...}
पुरा पढ्नुहोस्घरपायक पर्ने जागिर जोगाउनका लागि बालबालिकालाई बन्धक बनाउने प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको मादी गाउँपालिका–६ घर ४५ वर्षीय इन्द्रबहादुर थापालाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनी सोही ठाउँका भूमि आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । वि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर ४ मा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्र सिंह जोहरी ‘एसिया इन्भाइरोन्मेन्टल इन्फोर्समेन्ट अवार्ड २०२०’ बाट पुरस्कृत भएका छन् । बुधबार ब्युरोका प्रमुख ड...}
पुरा पढ्नुहोस्भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुुराम शर्मालाई दिल्लीमा ‘भारतीय सुरक्षा दृष्टिकोण’का बिषयमा जानकारी गराइएको छ । यसका लागि भारतीय सेनाले तयार गरेको विशेष प्रस्तुतीकरण गरिएको हो । भारतले राष्ट्रिय सुरक्षा सवालमा छिमेकी देशहरुसँग कस्तो अपेक्ष राख्...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले सरुवा गरेको केही घन्टामै चार डीएसपीको काज सरुवा गरेको छ । प्रहरी मुख्यालयले आज बिहान ९५ जना डीएसपीको सरुवा गरेको थियो । तर, दिउँसो आवश्यकताअनुसार खटाउनुपर्ने भएको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले सरुवामा नपरेका डीएसपीहरुको काज सरुवा गरेको...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशको राजधानी पोखरामा अहिले निषेधाज्ञाकै बीच राजनीतिक गतिविधि पनि बढेको छ । प्रदेश सरकारमा अहिले नेपाली कांग्रेसले नेतृत्व गरेको छ । मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नियुक्त भएका छन् । साथै, एक साताका लागि कास्कीमा निषेधाज्ञा पनि थप गरिएको छ । कोरोना संक्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit