Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

नेपाल–भारत सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबिचको सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ ।   सन् २०१७ मार्चमा नेपाल र भारतबिच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो ।   बै...}

पुरा पढ्नुहोस्

नेप्सेमा ५६ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

एक महिनादेखि केही दिन बाहेक निरन्तर रुपमा गिरावट हुँदै आएको शेयर बजार मापक नेप्से परिसूचक मंगलबार बढेको छ ।      सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्याधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकको यस्तो व्यवस्थ...}

पुरा पढ्नुहोस्

दुई महिनाको अर्थतन्त्र : व्यापार घाटा दुई खर्ब ७० अर्ब, ११८ देशबाट आयात

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को भदौ र साउन महिनाको दुई महिने तथ्यांकअनुसार नेपालको व्यापार घाटा २ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।    गत वर्षको सोही अवधिमा नेपालले एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख बराबरको व्यापारघाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालु...}

पुरा पढ्नुहोस्

महामारीमा सहयोगको श्रृखंला चलाउदैं शंकर ग्रुप र इन्फिनिटी होल्डिङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृंखला सुरु गरेका छन् । दुबै समूहले संयुक्त रुपमा हालसम्म साढे तीन करोड रुपैयाँ भन्दा बढिको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग...}

पुरा पढ्नुहोस्

नेप्सेमा करिब १७ अंकले वृद्धि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेप्से आज २८०० अंक भन्दा माथि उक्लिएको छ ।    नेप्से परिसुचक १६.९५ अंकले वृद्धि भएर २८०१.५२ मा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्ड्रेक्स ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा पुगेको छ ।   यही हप्ताको सोमबारदेखि बढ्न थालेको सेयर बजा...}

पुरा पढ्नुहोस्

दुई अर्ब बढी राजस्व छलीका १७ मुद्दा दर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगसहित विभिन्न कम्पनी त्यसका सञ्चालक तथा अन्य व्यवसायीविरुद्ध १७ वटा मुद्दा  दर्ता गरेको छ , विभागले बुधबार एक सूचना जारी गरी ती कम्पनी र व्यवसायीविरुद्ध दुई अर्ब ३६ करोड रुपैयाँ बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ ।     ...}

पुरा पढ्नुहोस्

‘वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना छैन’–मन्त्रालय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा सामान्य सुधार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार सामान्य सुधार देखिएको छ ।   लगातार ओरालो लागेको नेप्से परिसूचकमा बुधबार सामान्य सुधार भएको हो ।    बुधबार नेप्सेमा ५.१७ अङ्कले सुधार भई २ हजार ३७६.१७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्से...}

पुरा पढ्नुहोस्

कुन प्रदेशको बजेट कस्तो : हेर्नुहोस् सातै प्रदेशको बजेटका मुख्य विशेषता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मंगलबार सातै प्रदेशले आ-आफ्नो बजेट सार्वजनिक गरेका छन् । सातै प्रदेशका बजेटका विशेषता यस्ता छन्-   प्रदेश १ प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनले आर्थिक वर्ष २०७८-७९ का लागि वार्षिक बजेट सार्वजनिक गरेको छ ।  प्रदेशसभा नियमावली, २०७४ को नियम११४(१) बमोजिम आर्थिक मामिला तथा यो...}

पुरा पढ्नुहोस्

यसरी बन्छ टोखामा चाकु

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याईनभ्याई छ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेको छ त्यसैले यो समयमा चाकुको खपत पनि बढी हुन्छ । यस वर्ष कोभिड–१९ को प्रभावका कारण चाकुको माग कम छ । तरपनि उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याई छ ।    काठमाडौंको टोख...}

पुरा पढ्नुहोस्