
नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि सरकारले प्रहरी नियमावलीमा दसौं संशोधन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीमा नयाँ सृजना गरिएको तीन पदमा बढु्वाका लागि नयाँ नियमलाई स्वीकृत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । नयाँ तीन पदमा बढुवामा एकपटकलाई...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा इराकमा तैनाथ हुन प्रमुख सेनानी माधव थापाको नेतृत्वमा युनाइटेट नेशन गार्डको ११औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१ जना नेपाली शान्ति सैन...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम भएका ५ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित बिशेष समारोहका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सोही विशेष समारोहमा स...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी जवान भर्नाका लागि लोक सेवा आयोगले लिएको लिखित परिक्षाको परिक्षाफल सोमबार प्रकाशित भएको छ । आयोगले लिएको परिक्षामा खुला तथा समावेशीगरि १३ हजार ५ सय ५२ जना सहभागी भएका थिए । उनीहरुमध्ये अमर अशक्तमा ८ जना माग भएकोमा जम्मा ४ जना छनौट भएका छन् ।...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले निर्मला पन्त हत्या प्रकरणमा तत्कालिन महानिरीक्षक सर्वेन्द्र खनालको कमजोरीका कारण अनाहकमा मुद्धा खेपेका प्रहरी अधिकारीलाई अदालतले दिएको निर्देशन समेत लत्याएर बढुवा हुनबाट बञ्चित गरेको छ । मन्त्रालयले अघिल्लो ब्याचका सिनियर प्रहरी अधिकारीलाई पाखा लगाएर जुनियर एसपीह...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र बाहिरिएको आशंकामा छानबिन थालिएको छ । १६ साउनमा प्रहरी प्रधान कार्यालय र सात वटा प्रदेश प्रहरीमा कार्यालयमा उक्त परीक्षा सञ्चालन गरिएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले कालीदास धौबजी र कुमार न्यौपानेलाई ससस्त्र प्रहरी बलको नायब महानिरीक्षक(डीआइजी) पदमा बढुवा गरेको पत्र निजामति किताब खानामा अभिलेखका लागि प्रेषित गरेको छ । गृहमन्त्रालयको असार २९ गतेको बैठकले दुवैलाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय ब...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो । हेरौं सरुवा सूचीः }
पुरा पढ्नुहोस्मृत व्यक्तिको नाममा रहेको जग्गा नक्कली जग्गाधनी खडा गरी बेच्न खोजेको आरोपमा प्रहरीले भूमाफियाको गिरोहलाई नै पक्राउ गरेको छ । झापा बिर्तामोड नगरपालिका–१ स्थित अदुवा पुलबाट एक सय किमी पश्चिममा पर्ने स्वर्गीय टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नं ४१८३ को १ कठ्ठा १३ दशमलव...}
पुरा पढ्नुहोस्नेपाली सेनाले प्रहरीलाई सहयोग स्वरुप उपलब्ध गराएका अत्याधुनिक तर पुराना हतियारका बिषयमा बुझ्ने र बुझाउने कार्य सुरु भएको छ । नेपाल प्रहरीको वाग्मती प्रदेश प्रहरी कार्यालयले मंगलबार हातहतियार बारेमा मातहतका वरिष्ठ प्रहरी अधिकृतहरु सहित गणका सीमिति प्रहरीलाई जानकारी गराएको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit