
इजरायली राष्ट्रपति आइज्याक हर्जाेग र उनकी पत्नीले सोमबार संयुक्त अरब इमिरेट्सको भ्रमण गरेका छन् । लामो समयदेखि सम्बन्धमा चिसोपना रहेको इजरायल र संयुक्त अरब इमिरेट्सबीच १६ महिनाअघि मात्रै आधिकारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि गरिएको यस भ्रमणले मध्यपू...}
पुरा पढ्नुहोस्पाकिस्तानको प्रहरी तथा सुरक्षा निकायका अधिकारीहरुले कराचीमा भारतीय गुप्तचर निकाय ‘रअ’ को गोप्य साइबर नेटवर्क फेला पारेको दाबी गरेको छ । अनुसन्धानकर्ताले संदिग्ध व्यक्ति सुफियान नकवीलाई पक्राउ गरेको थियो । उनको कम्प्युटरबाट यस्तो रहस्य खुलेको पाकिस्तान पक्षले दाबी गरेको...}
पुरा पढ्नुहोस्अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना गंभिर घाइते भएको डीसी प्रहरी विभागले जनाएको छ । लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको डीसी प्रहरीले पुष्टि गरेको...}
पुरा पढ्नुहोस्भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड संक्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ । भारतमा रुसी खोप...}
पुरा पढ्नुहोस्म्यानमारकी अपदस्थ नेतृ आङ सान सुचीलाई चार वर्षको जेल सजाय सुनाइएको छ । सूचीमाथि चलिरहेका विभिन्न मुद्दामध्ये म्यानमार अदालतले यो पहिलो पटक सजाय सुनाएको हो । उनलाई सहमतिलाई भड्काउने र प्राकृतिक विपत्तिअन्तर्गत कोभिड प्रोटोकल नियम उल्लंघन गरेको आरोपमा उक्त सजाय सुनाइएको बीबीसीले जनाएको छ...}
पुरा पढ्नुहोस्दक्षिण एसियाका सरकारले कोभिड–१९ महामारी र अन्य प्रकोपका कारण प्रभावित लाखौँ बालबालिका र तिनका परिवारका लागि आधारभूत स्वास्थ्य, शिक्षा र सुरक्षा सेवामा तत्काल लगानी विस्तार गर्न आवश्यक रहेको युनिसेफको एक प्रतिवेदनले जनाएको छ । युनिसेफको ७५औँ वार्षिकोत्सवका अवसरमा ‘दक्षिण एसिय...}
पुरा पढ्नुहोस्विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन सम्भवतः विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने अनुमान गरेको छ । हाल विश्वका ७७ देशमा यो भेरियन्ट फैलिएको पुष्टि भएको छ । यो निकै उत्परिवर्तित भेरियन्ट भएकोले तिब्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा पनि हुनसक्ने डब्ल्यूएचओ प्...}
पुरा पढ्नुहोस्युक्रेनमाथि रुसले आक्रमणको गरेको आज छैटौं दिन हो । स्याटेलाइट तस्बिरले ठूलो संख्यामा रुसी ट्यांकको समूह राजधानी किभतर्फ बढिरहेको देखिएको छ । किभभन्दा २७ किलोमिटर पर एन्तोनोव हवाईअड्डाको नजिक सैन्य टुकडी देखिएको छ । स्याटलाइट तस्बिर सार्वजनिक गर्ने कम्पनी म्याक्सर टेक्नोलोजीले रुस...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकाले हिजबुल्लाहसँग सम्बन्धित वित्तीय अधिकारी र तिनीहरुको ट्राभल कम्पनीलाई प्रतिबन्ध लगाउने भएको छ । हिजबुल्लाहको भ्रष्ट र अस्थिर क्रियाकलापविरुद्ध लेबनानी जनताको समर्थन र साथका लागि यो कदम चाल्न लागेको अमेरिकाले जनाएको छ । ...}
पुरा पढ्नुहोस्युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन भएको छ । शुक्रबार उनको निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ । ‘राष्ट्रपति, महामहिम शेख खलिफा बिन जायद अल नाह्यानको निधनमा युएई अरब र इस्लामिक राष्ट्र र विश्वका जनतामा शोक व्यक्त गर्दछ,’ कार्यालयको विज्ञप्तिमा भनिएको छ ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit