Monday, 09 June 2025 | २०८२ जेठ २७, सोमबार

सम्बन्धित समाचार

चितवनबाट पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा पाँच जना निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।      यसअघि पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य हुनुभएको भए पनि निर्वाचित सदस्य अहिलेस...}

पुरा पढ्नुहोस्

सर्वोच्चमा प्रधानमन्त्रीको जवाफ : अदालतको अवहेलना दाबी तथ्यहीन, अनुचित र खारेजभागी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूबाट अदालतको अवहेलना भएको भन्ने दाबी तथ्यहीन, अनुचित र खारेजभागी भएको बताएका छन् । बिहीबार सर्वोच्च अदालतमा आफूविरुद्धको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्दै प्रधानमन्त्री ओलीले कुनै खास कानुन व्यवसायीको नाम लिएर कुनै वक्तव्य नदिएको र बहस गर्न र न्याय सम्पादनमा पन...}

पुरा पढ्नुहोस्

जेठ पहिलो साता एकै चरणमा स्थानीय तहको चुनाव : प्रधानमन्त्री देउवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव जेठ पहिलो साता गर्ने बताएका छन् । उनले एकै चरणमा स्थानीय तहको चुनाव गरिने पनि बताएका छन् ।    नेपाली कांग्रेसको वाग्मती प्रदेशको नयाँ कार्यसमितिका पदाधिकारीलाई सोमबार भेट्ने क्रममा प्रधानमन्त्री देउवाले जेठको पहिलो साता निर्वाचन हुने...}

पुरा पढ्नुहोस्

‘हामी यहाँ छौं’ भन्दै माइतीघरमा दाहाल–नेपाल समूहको आन्दोलन

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले माईतीघर मण्डलाबाट संसद विघटन विरुद्धको आन्दोलन शुरु गरेको छ ।     शुक्रबारको प्रदर्शनमा अध्यक्षद्वय दाहाल र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, विघटित प्रतिनिधि सभ...}

पुरा पढ्नुहोस्

भारततर्फको खुला सीमाले सुरक्षा चुनौती थपियोः अध्यागमन विभाग 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतसँगको खुला सीमानाका कारण अवैध रुपमा नेपाल आउने विदेशी र नेपालबाट तेस्रो मुलुक जानेहरुलाई नियमन गर्न चुनौतीपूर्ण बन्दै गएको छ । दक्षिणतर्फ खुला सीमाना भएका कारण अनुचित रुपमा हुने आगमन र प्रस्थानलाई नियन्त्रण र नियमन गर्न चूनौतीपूर्ण रहेको अध्यागमन विभागको ठहर छ ।  नेपाल भारत सीमाना...}

पुरा पढ्नुहोस्

धनुषाका पाँच पालिकामा कांग्रेस र एमाले दुई–दुई, जसपा एकमा विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले धनुषाको सबैभन्दा बढी स्थानीय तहमा अग्रता बनाएको छ । धनुषाको दुईवटा पालिका जितिसकेको कांग्रेसले थप पाँच पालिकामा अग्रता कायम गर्दा दुई पालिका जितेको नेकपा (एमाले)ले थप दुई स्थानीय तहमा अग्रता बनाएको छ ।    एउटा पालिकाको अध्यक्ष...}

पुरा पढ्नुहोस्

कर्णालीमा मुख्यमन्त्रीलाई विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन् ।   यही मङ्सिर १४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले मङ्सिर १ गते प्...}

पुरा पढ्नुहोस्

यी हुन् मन्त्रिपरिषद्ले गरेका पछिल्ला निर्णय 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दिव्पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।    जेठ ३१ गते बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै बिहीवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दि...}

पुरा पढ्नुहोस्

सत्ता समीकरणमा किन पन्छिँदै छन् देउवा ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मुलुकको नयाँ राजनीतिक अवस्थाअनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अवसर मिले पनि अग्रसर भएको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले सरकार बनाउन पहल नगर्ने तर जिम्मेवारी आए पछाडि नहट्ने बताउँदै आएका छन् ।    मंगलबार मात्रै देउवाले वि...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्