Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

१९ चिनियाँसहित ४० जना विदेशीलाई नेपालबाट निकाला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालले चालु आर्थिक वर्ष २०७७/७८ को पछिल्लो तीन महिनामा ४० जना विदेशीलाई निष्कासन गरेको छ । ओभरस्टे, खोटाचलन, मानव बेचबिखन र संगठित अपराध, लागूऔषध र अन्य कसुरमा उनीहरुलाई नेपालबाट निष्कासन गरिएको अध्यागमन विभागले जनाएको छ ।    विभागका अनुसार कात्तिकदेखि पुससम्ममा सत्रैभन्दा धेरै ची...}

पुरा पढ्नुहोस्

केयुको उपकुलपतिमा डा. भोला थापा नियुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिमा डा. भोला थापालाई नियुक्त गरेको छ । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गरेका हुन् ।   शिक्षामन्त्री नेतृत्वको उपकुलपति छनोट समितिले मंगलबार थापासहित डा. रामकण्ठ मकाजू र प्राडा. बालचन्द्र लुइँटेलको...}

पुरा पढ्नुहोस्

सुरक्षा समिति बैठककाे एजेण्डा बन्याे राष्ट्रिय सभा निर्वाचन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ ।  सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रवन्धबारे छलफल भएको गृह सचिव टेकनारायण पाण्डेले बताए।    ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन...}

पुरा पढ्नुहोस्

उपत्यकामा चार साता लकडाउन गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सुझाव

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दोस्रो चरणको कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै स्वास्थ्य मन्त्रालयले लकडाउनको सुझाव दिएको छ । मन्त्रालयले कम्तीमा चार साता लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सुुझाव दिएको छ ।    सुझाव आए पनि सीसीएमसीले यस बारेमा निर्णय गरिसकेको छैन । स्रोत...}

पुरा पढ्नुहोस्

अख्तियार र लोकसेवासहित संवैधानिक आयोगमा २० जना नियुक्त 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति बिद्यादेबी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दुई आयुक्त र लोकसेवा आयोगका अध्यक्ष सहित अन्य विभिन्न संवैधानिक आयोगमा सिफारिस २० जनालाई बिहीबार नियुक्त गरेकी छन् ।    उनले सरकारले गरेको सिफारिस अनुसार उनीहरुलाई नेपालको संविधानले गरेको व्यवस्था अनुसार नियुक्त गरेको...}

पुरा पढ्नुहोस्

स्टोरमै म्याद सकिएर खेर जाँदै हजारौं डोज कोभिशिल्ड खोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तुमा बिहीबार खोप लगाएका गएका एक वृद्धलाई स्वास्थ्यकर्मीले पूरानो कोभिशिल्ड खोपको म्याद गुज्रेको र नयाँ नआएको भन्दै फिर्ता पठाए । योसँगै  स्वास्थ्य मन्त्रालयले समयमै नेपाल भित्रिएको कोभिशिल्ड खोप नलगाउँदा म्याद सकिएर खेर गएको तथ्य खुलेको छ ।     हालसम्म कोभिशिल्ड खोप नेपाल...}

पुरा पढ्नुहोस्

स्वास्थ्य मन्त्रालय तत्काल बन्दाबन्दी गर्ने पक्षमा छैन : स्वास्थ्य सचिव

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ ।      प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताएका छन् । देशमा बल्लबल्ल अलिअलि उकालो लाग...}

पुरा पढ्नुहोस्

आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइँदैन ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आजराति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । मतदानअघिको ४८ घण्टालाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन ।   मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी...}

पुरा पढ्नुहोस्

मदिराको विषयमा पर्यटन बोर्डका सीईओ र भन्सार कर्मचारीबीच हात हालाहाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी र भन्सारका कर्मचारीबीच त्रिभुवन विमानस्थल परिसरमै हात हालाहाल भएको छ । घटना शनिबार भएको थियो ।    डा. रेग्मी वल्र्ड ट्राभल मार्टमा सहभागी भएर फर्किएका थिए । पर्यटनमन्त्री प्रेम आलेसँगै फर्किएका उनलाई भन्सारका कर्मचारीले च...}

पुरा पढ्नुहोस्