Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

सावित्री कञ्चनजंगा अगरबत्तीद्वारा मास्क वितरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विश्वभर फैलिएको कोरोना भाइरसबारे सजग रहन सचेत गराउँदै सावित्री कञ्चनजंगा अगरबत्तीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मास्क वितरण गरेको छ ।    कम्पनीले मानिसहरुको भीड बढी हुने क्षेत्रलाई ध्यान दिँदै तरकारी बजार, फलफूल बजार र फुटपाथमा निःशुल्क मास्क वितरण गरेको हो । कोरोना भाइरसको सं...}

पुरा पढ्नुहोस्

नेपालमा भारतीय ऋण सहयोगमा संचालित परियोजनाको प्रगति र समस्याका बिषयमा दुबै पक्षले गरे छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको ऋण सहयोगमा नेपालमा निर्माण भइरहेका परियोजनाहरुमा भएका प्रगतिका समीक्षाका साथै परियोजना कार्यान्वयनको थप सनिश्चितता र एलओसी अन्तर्गका रकमको थप प्रभावकारी उपयोगबारे छलफल सहित नेपाल र भारतबीच एलओसी समीक्षा बैठक भएको छ  । अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहकार्य समन्वय महाशाख...}

पुरा पढ्नुहोस्

दक्षिण कोरियामा जनवरीयता गुम्यो १० लाख रोजगारी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको संख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो संख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो ।        यहाँको एक सरकारी तथ्यांकअनुसार वर्षको पहिलो महिनामै कर...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

भक्तपुरको १३ सय रोपनीमा फलेन हाइब्रिड धान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

 भक्तपुरमा चाइनिज हाइब्रिड धान खेति लगाउने अधिकांश किसान मर्कामा परेका छन् ।    करिब १३ सय रोपनी जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक...}

पुरा पढ्नुहोस्

१५ प्रतिशत बढ्यो कर्मचारीको तलब 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आगामी साउन १ गतेदेखि सरकारी कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढ्ने भएको छ  ।       सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।     आइतबार अर्थम...}

पुरा पढ्नुहोस्

उद्योगले सुपारी आयातको अनुमति पाउँछन्ः मन्त्री बडू

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगले आवश्यकता सुपारी आयातको अनुमति पाउने बताएका छन् ।   प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै बडूले उद्योगको आवश्यकता अनुसार नै सरकारले सुपारी आयातको अनुमति खुलाएको बताएका हुन्...}

पुरा पढ्नुहोस्

कुन प्रदेशको बजेट कस्तो : हेर्नुहोस् सातै प्रदेशको बजेटका मुख्य विशेषता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मंगलबार सातै प्रदेशले आ-आफ्नो बजेट सार्वजनिक गरेका छन् । सातै प्रदेशका बजेटका विशेषता यस्ता छन्-   प्रदेश १ प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनले आर्थिक वर्ष २०७८-७९ का लागि वार्षिक बजेट सार्वजनिक गरेको छ ।  प्रदेशसभा नियमावली, २०७४ को नियम११४(१) बमोजिम आर्थिक मामिला तथा यो...}

पुरा पढ्नुहोस्

सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको  हिस्सा बढ्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तपाईको टाउकामा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो ।  तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला ? आम मानिसको चासो स्वाभाविकरुपमा रहन सक्छ नै ।  ...}

पुरा पढ्नुहोस्

सीईओ क्लब ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेजबीच सम्झौता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सीईओ क्लब ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।      सोमबार सीईओ क्लब ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेजबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै सीईओ क्लब ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका ह...}

पुरा पढ्नुहोस्