Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

पार्टी महाधिवेशनको निर्णयअनुसार एमसीसी पारित : माओवादी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णयअनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन् ।    शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको...}

पुरा पढ्नुहोस्

माओवादी आठौँ महाधिवेशनको बन्दसत्र सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु भएको छ ।    बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए ।...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषदको बैठक बस्दै, यस्तो छ मुख्य एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद् बैठक डाकेका छन् । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको छ ।    आजको मन्त्री परिषद् बैठकले बजेट अध्यादेश राष्ट्रपतिलाई सिफारिस गर्दैछ । राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट...}

पुरा पढ्नुहोस्

एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि : गृहमन्त्री खाण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पास गरिएको बताएका छन् ।    नेपाल निजामती कर्मचारी संगठन गृह विभागीय १२औं अधिवेशनको सोमबार गृह मन्त्रालयमा उद्घाटन गर्दै गृहमन्त्री खाणले एमसीसी पास भएका कारण कुनै विदेशी...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा १८ चैतमा भारत भ्रमणमा जाने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा १८ चैतमा भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।    परराष्ट्र मन्त्रालयले भ्रमणको पुष्टि गर्दै प्रधानमन्त्रीको साथमा उनकी धर्मपत्नी डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्क...}

पुरा पढ्नुहोस्

मुख्यमन्त्री राई संसदीय दलको नेताबाट हटाइए, आचार्यलाई जिम्मा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाइएको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले राईलाई हटाउँदै उक्त जिम्मेवारी आफ्ना समूहका नेता भीम आचार्यलाई दिएको छ ।    बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चय...}

पुरा पढ्नुहोस्

पर्यटकीय क्षेत्रको विकासबाट नै मुलुक समृद्ध हुन्छ : मन्त्री आले

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको दिगो विकासका लागि यहाँका धार्मिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन् ।     अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव–२०७८’को आ...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसदमा जानकारी गराउन एमालेको माग

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गरेका छन् ।    आइतबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको सम्बन्धमा सत्त...}

पुरा पढ्नुहोस्

देउवा सरकारको पहिलो निर्णय: तीन महिनाभित्र एक तिहाइलाई खोप लगाइ सक्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशनः सभापतिको मत सबैभन्दा पहिले गणना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कांग्रेसको नेतृत्व चयनका लागि अहिले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट चुनिएका चार हजार ७४३ मतदाताले नेतृत्व छान्न मतदानमा भाग लिँदै छन् ।     सभ...}

पुरा पढ्नुहोस्