
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन भारत आइपुगेका छन् । उनी बिहीबार गुजरात आइपुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका हुन् । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो । जोन्सन बिहीबार बिहान गुजरात आएको उनले यहाँ राजनीतिक तथा अन्य भेटघाट गर्ने समाचारमा उल्लेख छ ।...}
पुरा पढ्नुहोस्कतार सरकारले अफगानिस्तानमा शान्ति स्थापनार्थ काम गर्दै आएको छ । गत वर्षको अगष्ट महिनामा नेपाली समय अनुसार साउन भाद्रमा तालिवानले अफगानिस्तानमा शक्ति संघर्ष गर्दै राजधानी लगायत सबै शहर कब्जामा लिएपछि तनाव सृजना भएको थियो । लामो समयदेखि नेटो सेनाको सुरक्षा घेरामा रहेको अफगानिस्तानमा...}
पुरा पढ्नुहोस्रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ । रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ । यस्ता छन् पछिल्लो घट...}
पुरा पढ्नुहोस्सिरियामा जैतुनको रुखले घेरिएको घरको तेस्रो तलामा अमेरिकी कमाण्डो बुधबार छापा मार्न उत्रिए, जहाँ आईएसआईएसका शीर्ष नेता आफ्नो पत्नी र परिवारका सदस्यसहित थिए । यो दृश्य भने अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रत्यक्ष रुपमा हेरिहेका थिए । अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसको सिच्युएसन...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग फोनवार्तामा आणविक युद्ध सुरु गर्न नहुने र यसबाट राम्रो परिणाम निक्लन नसकिने बक्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन् । उक्त वार्तामा राष्ट्रपति बाइडेनले बारम्बार आणविक युद्ध सुरु गर्नु...}
पुरा पढ्नुहोस्रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निलम्बन गरिएको छ । राष्ट्रसंघीय महासभामा बिहीबार भएको मतदानमा सहभागी दुई तिहाइ सदस्यले रुसलाई परिषदबाट हटाउनुपर्ने पक्षमा मतदान गरेका थिए । रुसले युक्रेनमाथि आक्रमण गरेर मानवअधिकार उलङ्घन गरेकाले मानवअधिक...}
पुरा पढ्नुहोस्अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् । उनल...}
पुरा पढ्नुहोस्उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषदमा प्रस्तुत प्रस्ताव असफल भएको छ । सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई चीन र रुसले भिटो लगाएर असफल पारेका हुन् । चीनको मतको व्याख्या गर्दै संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि झाङ ज...}
पुरा पढ्नुहोस्प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै उल्लेख गरेको छ । यसअघि आइतबार योनहापले दक्षिण कोरियाली स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले आइतवार जापान सागरतर्फ कम्तिमा दुई स्थानबाट...}
पुरा पढ्नुहोस्भारतको पञ्जाबस्थित लुधियाना अदालतमा बिहीबार भएको विस्फोटमा खालिस्तान समर्थक आतंकवादी र पाकिस्तानमा रहेका कट्टरपन्थीको संलग्नता रहेको भारतीय सुरक्षा एजेन्सी र पञ्जाब पुलिसले जनाएका छन् । चुनावी माहोल अस्थिर गर्ने र विखण्डनवादीहरुलाई सहयोग पुर्याउने उद्देश्यले विस्फोट गरिएको अनुसन्धानमा देखिएको भारतीय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit