Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

भित्रैका मान्छेलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भइरहेको छः पौडेल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन भित्रैका मानिसलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भइरहेको बताएका छन् ।    शुक्रबार काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनलाई कमजोर पार्नु अस्थिरतालाई बलियो बनाउनु  ...}

पुरा पढ्नुहोस्

‘फास्ट ट्रयाक’ ठेक्कामा भ्रष्टाचार नभएको संसदीय समितिमा सेनाको दाबी

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शी भएको दावी गरेको छ । संघीय संसद राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा काठमाडौं–तराई द्रुतमार्ग अन्तर्गत फेज टुका ठेक्काको विषयमा परेको उजरीमाथि...}

पुरा पढ्नुहोस्

नेकपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निर्वाचनले आयोगले छलफलका लागि नेकपाका दुवै पक्षलाई बोलाएको छ । आयोगले शुक्रबार दुवै पक्षका ५/५ जना प्रतिनिधि पठाइदिन पत्राचार गरेको हो ।    नेकपाको विभाजनको विवाद चर्चामा रहे पनि आयोगले भने त्यसमा छलफल गर्न लागेको हैन । निर्वाचनका लागि दल दर्ता गर्ने सूचना जारी गर्ने समय नजिकिएकाले...}

पुरा पढ्नुहोस्

कोरोना बीमाबापतको रकम भुक्तानी दिन कम्पनीका नाममा परमादेश जारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ ।  कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीको नाममा सो आ...}

पुरा पढ्नुहोस्

यी हुन् एमाले स्थायी कमिटीका निर्णयहरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले दशौं महाधिवेशन मूल आयोजक कमिटीको बैठक बोलाएको छ ।    आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए । बैठक १६ असारमा बस्नेछ ।    ‘पछिल्ल...}

पुरा पढ्नुहोस्

सकियो एमालेको महाधिवेशन तयारी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ ।    आज नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिएका छन् । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन आइपुगेको पनि...}

पुरा पढ्नुहोस्

विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति रोक्नुपर्छ : श्रममन्त्री श्रेष्ठ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।     तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल रानाभाट सिर्जनशील समाजले आज आयोजना गरेको पहिलो तला भवनको उद्घाटन, स्वागत एवं अभिनन्दन क...}

पुरा पढ्नुहोस्

प्रधामन्त्री देउवाको भारत भ्रमण स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको गुजरातमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागिता जनाउने भाइब्रेन्ट गुजारत समिट कार्यक्रम हाललाई स्थगित गरिएको छ । सो कार्यक्रम स्थगित भएसँगै प्रधामन्त्री  देउवाको भारत भ्रमण पनि स्थगित हुने भएको छ ।     भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना हुन लागेको भाइब्रेन्...}

पुरा पढ्नुहोस्

प्रदेश २ राजधानी र नामका लागि पुनः मतदान हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरुबीच सहमति भएको छ ।      दलहरुबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभाको बैठक आगामी माघ २ गते बस्ने भएको छ । बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव...}

पुरा पढ्नुहोस्

अहिलेको संकट समाधानको माध्यम निर्वाचन : कमल थापा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको संकट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।    मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग ग...}

पुरा पढ्नुहोस्