
विवेकशील साझा पार्टीले केन्द्रीय प्रवक्तामा शरदराज पाठकलाई चयन गरेको छ । पार्टीको केन्द्रीय सदस्य रहेका पाठक संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार थिए । पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । विवेकशील साझा पार्टीमार्फत राजनीतिमा सकृय हुनअघि उनले विभिन...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले सरकार बिरुद्धको फौजदारी अभियोगमा सजाय भुक्तान गरेका कसुरदारलाई नेपाल सरकारको मन्त्री नियुुक्त गर्नु प्रचलित कानून बिपरित भएकोले बदर हुनुपर्ने माग सहित दर्ता भएको रिटमा अन्तरिम आदेशका लागि वादी–प्रतिवादीलाई छलफलका लागि बोलाएको छ । न्यायाधीश नहकुल सुुवेदीको...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले प्रधानमन्त्री ओलीलाई जसपाले सरकारलाई विश्वासको मत नदिने बताएका...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ । हेर्नुहोस सूचीः }
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाई दिन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मंगलवार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कोरोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बन...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने मानिसहरु रहेको दाबी गरेका छन् । मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी क...}
पुरा पढ्नुहोस्आजदेखि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको कोरोना परीक्षण गर्ने भएको छ । यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भाेलि सांसदहरुको कोभिड–१९ को पीसीआर परीक्षण हुने भएको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रि...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टीको आइतबार बसेको स्थायी कमिटी बैठकले बलात्कार काण्डपछि मुुलधारको राजनीतिमा चर्चा बिमुख बनेका पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ । महराले अदालतबाट उनी बिरुद्ध लागेको आरोपमा सफाई पाइसकेका छन् । उनी बिरुद्ध आफ्नै सचिवायलम...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टसिप प्रागाम (एसपीपी) को च्याप्टर क्लोज भइसकेको बताएका छन् । आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन् । ‘अब अघि बढ्न सक्दैन,’ उनले भने, ‘यो...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (शुक्रबार) बस्दैछ । कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार अपराह्न २ बजे बस्नेछ । बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने मुख्य एजेन्डा रहेको पौडेलले बताए । कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit