
महानगरीय अपराध महाशाखा हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएर ३ फागुन २०७७ मा कमाण्ड सम्हालेका एसएसपी चन्द्रकुबेर खापुङको ११ महिने कार्यकाल आधा खुला र आधा बन्दमा बित्यो । कोभिड–१९ को महामारीका कारण सरकारले गरेको लकडाउनबीच आफ्नो कार्यकाल पूरा गरेका एसएसपी...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको साइबर ब्युुरोले सामाजिक सञ्जाल क्लब हाउसमा नेपाल प्रहरीको लोगोलगायत दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ब्युरोको एसएसपी नविन्द अर्यालले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बस्ने २० वर्षीय इसान लामिछानेलाई पक्राउ गरेको जानकारी दिए । उनका...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यभार बनाउने भएको छ । भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकताबद्ध गर्दै स्वेच्छाचारी शक्तिविरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो । बुधबार सुरु भेलामा पहिल...}
पुरा पढ्नुहोस्शुक्रवार साँझ सर्लाहीको एक पेट्रोल पम्पमा लुटपाट भएको छ । सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन् । सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले लुटेराहरुले उक्त पेट्रोल पम्पबाट चार लाख रुपैयाँ...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने तीन जना पक्राउ परेका छन् । तारा बरालसहित तीन जना महिलालाई मंगलबार नेपाल बार एसोसिएसन कार्यालयको गेटअगाडिबाटै प्रहरीले पक्राउ गरेको हो । उनीहरु बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका थिए । मुलुकको न्य...}
पुरा पढ्नुहोस्निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तक्र्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्...}
पुरा पढ्नुहोस्नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । एक विदेशी नागरिकसहित दुई जनामा यो संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण भेटिएको पुष्टि गरे । उनक...}
पुरा पढ्नुहोस्उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताएका छन् । आइतबार प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताए । सुदुरपश...}
पुरा पढ्नुहोस्कतारका एक वरिष्ठ सरकारी अधिकारीले एक भारतीय प्रतिनिधिमण्डलले तालिवानका नेताहरुलाई कतारमा भेटेको जनाएका छन् । एक वेबनारको क्रममा सोमबार कतारी सरकारी अधिकारी विन माजिद अल कहतानीले यस्तो खुलासा गरेको भारतीय सञ्चारमाध्यम द वायरले उल्लेख गरेको छ । उनी आतंकवाद र संघर्ष समाधानको मध्यस्थत...}
पुरा पढ्नुहोस्कैलालीमा मेडिकल जाँचका लागि अस्पताल लगिएका एक थुनुवा हतकडीसहित फरार भएका छन् । मंगलबार इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद जोशी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit