
श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्षेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति गोटबाया राजपाक्षेल...}
पुरा पढ्नुहोस्विदेशी, राष्ट्रमण्डल विकास कार्यालय (एफसीडिओ) ले रुसबाट बढ्दो खतराको प्रतिक्रियास्वरूप बेलायती दूतावासका केही कर्मचारी र आश्रितहरूलाई कीभबाट फिर्ता गर्ने निर्णय गरेको बेलायतको यात्रा सल्लाहकारले एक विज्ञप्तिमा जनाएका छन् । बेलायती दूतावास खुला रहनेछ र युक्रेनमा रहेका बेलायती न...}
पुरा पढ्नुहोस्गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको स्थिति दिनप्रतिदिन खराब हुँदै गएको छ । यो मुलुकको हालत यतिसम्म खराब भएको छ कि हालै मात्र श्रीलंकाले कागज अभावका कारण स्कुले विद्यार्थीको परीक्षा नै रद्द गरेको छ । अधिकारीहरुका अनुसार शनिबार यसको जानकारी दिइएको थियो । आर्थिक संकटका कारण...}
पुरा पढ्नुहोस्पाकिस्तान अमेरिकाका साथ अफगानिस्तानमा शान्तिका लागि साझेदार बन्न तयार छ । तर जसै अमेरिकी सेना पछि हट्नेछ हामी पनि अगाडिको लडाईको जोखिमबाट बच्नेछौं । लामो समय युद्धबाट ग्रस्त अफगानिस्तानका लागि हामी दुई देशबीच समान रुचि छ : एक राजनैतिक सम्झौता, स्थिरता, आर्थिक विकास र आतंकवादलाई कु...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेटसको अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ । आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ । राज्य स...}
पुरा पढ्नुहोस्चिनियाँ जनमुक्ति सेना पीएलएले अरुणाचल प्रदेशका १७ वर्षीया मिराम तारोनलाई अपहरण गरेको खबर बाहिर आएको एक दिनपछि भारतीय सेनाले बिहीबार ती युवकलाई खोज्न र 'स्थापित प्रोटोकल' अनुसार उनलाई फिर्ता गर्नू चीनसँग सम्पर्क गरेको छ। 'अरुणाचल प्रदेशबाट मिरम तारोन नामका युवक बेपत्ता भएको...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि क्षेत्रको सुधारका लागि भन्दै ल्याइएका तीनवटा कानुनहरु खारेज हुने घोषणा गरेका छन् । शुक्रबार देशबासीका नाममासम्बोधन गर्दै मोदीले सरकारले ती तीनवटा कानुन खारेज गर्ने निर्णय गरेको बताएका हुन् । ‘फार्मस् प्रोड्युस ट्रेड एन्ड कमर्स’ सम्बन...}
पुरा पढ्नुहोस्पाकिस्तानी प्रधानमन्त्री इमरान खान त्यहाँको संसदीय इतिहासमा पहिलो पटक अविश्वास प्रस्तावबाट पदमुक्त भएका छन्। शनिवार राती पाकिस्तानी संसद्ले अविश्वास प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका हुन्। विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि शनिबार मध्यराति मतदान भएको थियो। अविश्...}
पुरा पढ्नुहोस्अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र रुसी रक्षा मन्त्री सेर्गेई शोइगुबीच गत शुक्रबार फोनवार्ता भएको छ । रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि यी दुवै मन्त्रीबीच पहिलो फोनवार्ता भएको बताइएको छ । युक्रेनमा तत्काल युद्धविरामको लागि अस्टिनले आग्रह गरेको पेन्टागनका प्रेस...}
पुरा पढ्नुहोस्जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित भएका छन् । वर्तमान अर्थ मन्त्री समेत रहेका उनलाई बुधबारको संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एङ्गेला मर्केलको उत्तराधिकारी ओलाफको उदय भएको छ । उनको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit