
गृह मन्त्रालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु कुर्मीलाई बर्खास्त गरेको छ । मन्त्रालयले उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरि बर्खास्त गरेको हो । कुर्मीले यसअघि प्रहरी महानिरीक्षकसहित विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हालेका थिए । उनी...}
पुरा पढ्नुहोस्बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा आतंक मच्चाइरहेको मान्छे खाने बाघ नियन्त्रण गर्न प्राविधिक टोली खटिएको छ । बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारि पुगिसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए । उनका अनुसार उक्त टोल...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सञ्चालन गरेको युद्धकार्य र पेशागत निरीक्षणमा महावीर रेञ्जर रेजिमेन्ट सर्वोत्कृष्ट भएको छ । उक्त रेञ्जरले ७८.८६ प्रतिशत अंक ल्याएर प्रथम भएको हो । यस्तै, १६ नम्बर बाहिनी अड्डा ७७.८३ प्रतिशत ल्याएर द्वितीय र विशेष फौज बाहिनी ७६.०९ प्रतिशत ल्याएर तृतीय भएका छन् । यसैगरी...}
पुरा पढ्नुहोस्राष्ट्रिय सभाको सोमबार बसेको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश स्वीकृत भएको छ । सोमबारको बैठकले अन्य सातओटा अध्यादेश पनि पारित गरेको छ । बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ । पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त भ...}
पुरा पढ्नुहोस्मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । प्रदेश सभामा सोमबार विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले विश्वासको मत दिएका हुन् । प्रदेश सभाका ५९ जना सांसद सदस्यले मुख्यमन्त्र...}
पुरा पढ्नुहोस्चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमलडाँडा खेतको नहरमा मृतावस्थामा फेला परेका युवकको पहिचान खुलेको छ । उनी धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी ३६ वर्षीय भरत गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले पर्दाफासलाई जानकार...}
पुरा पढ्नुहोस्काठमाडौं प्रशासन नेतृत्वको अनुगमन टोलीले न्यून गुणस्तर भएको अक्सिमिटर बजारमा बेच्न खोजिएको भेटेको छ । उक्त आरोपमा सोमबार सात जना पक्राउ परेका छन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । टोलीमा महानगरीय अपराध महाशाखा, औषधि व्यवस...}
पुरा पढ्नुहोस्नेपाल नागरिक उड्डयन प्राधिकरणले करिब ३ अर्ब रुपैयाँ खर्चेर नेपालगञ्ज विमानस्थलको मुहार फेर्ने योजना अघि बढाएको छ । प्राधिकरणले नेपालगञ्ज एयरपोर्टमा सुविधा सम्पन्न टर्मिनल भवन निर्माण गर्ने भएको हो । प्राधिकरणले लुम्बिनी र कर्णाली प्रदेशको हबका रुपमा रहेको नेपालगञ्ज विमानस्थलमा बढ्दो हवा...}
पुरा पढ्नुहोस्झापाको बाह्रदशी गाउँपालिका-३ मा बस र मारूती भ्यान ठोक्किँदा एकको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ का ३४ वर्षीय प्रमोदचन्द्र उप्रेती छन् । भ्यानका चालक उप्रेतीको बिएण्डसी असपतालमा उपचारको क्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit