Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

काठमाडौंमा आज यस वर्षकै बढी चिसो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो ।   विभागअनुस...}

पुरा पढ्नुहोस्

Good News: गंगालाल अस्पतालमा दैनिक ६ हजार लिटर अक्सिजन उत्पादन सुरु  

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबार देखि अक्सिजन उत्पाादन सुरु भएको छ ।  काठमाण्डौ महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लाण्टको आईतबार एक समारोहकाबीच उद्घाटन भएसंगै अक्सिजन उत्पादनको काम सुरु भएको हो ।   २०७६ साल माघ १५ गते महानगरपालिका र केन्द्रबीच अक्सिजन प्लाण...}

पुरा पढ्नुहोस्

२४ देखि २७ सचिव पद खारेज गर्न सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजामती सेवाका सचिव (विशिष्ट श्रेणी) को व्यवस्थापनका लागि सरकारले गठन गरेको कार्यदलले २४ देखि २७ सचिव पद खारेज गर्न सिफारिस गरेको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा नतिजा व्यवस्थापन महाशाखा प्रमुख (सचिव) लक्ष्मण अर्यालको संयोजकत्वमा गत १० माघमा गठित कार्यदलले स...}

पुरा पढ्नुहोस्

चितवनमा अति आवश्यक परे मात्र अस्पताल आउन अपिल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने जनाएको हो ।        अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी अपिल...}

पुरा पढ्नुहोस्

सरकारले आजदेखि इपासपोर्ट जारी गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले आज बुधबारदेखि इ–पासपोर्ट जारी गर्ने भएको छ । राहदानी विभागका अनुसार आजदेखि शुभारम्भ भए पनि सर्वसाधारणलाई भने १५ देखि वितरण गरिनेछ ।    परराष्ट्रमन्त्री नारायण खड्काले विभागको त्रिपुरेश्वरस्थित नयाँ कार्यालयबाट शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज इपासपोर्ट प्रदान गर्ने कार...}

पुरा पढ्नुहोस्

लेखरचनामा महासेनानी शर्मा र फोटोमा भैरवनाथ गण उत्कृष्ट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानसेनापति पूूर्णचन्द्र थापाले सैनिक फोटो प्रतियोगीता विजयी तथा सिपाही र शिवपुरी जर्नल २०७७ का उत्कृष्ट लेखकलाई पुुरस्कार प्रदान गरेका छन्।   सैनिक–जनसम्पर्क तथा सूूचना निर्देशनालय स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित समारोहमा प्रधानसे...}

पुरा पढ्नुहोस्

साझा प्रकाशनमा आधा दशकपछि चुनावी रौनक, अध्यक्षका प्रत्यासी भन्छन् : भ्रष्टाचार र राजनीतिक हस्तक्षेप हटाउँछौं

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

साझा प्रकाशनले ५ बर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ । ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको कार्यालय मंगलबार बिहान ११ बजे देखि अध्यक्षका लागि मतदान सुरु भएको हो ।     साझा प्रकाशनका सञ्चालक समितिको निर्वाचन २०७२ साल यता हुन सकेको थिएन । विद्यमान ऐन अनुसार २०७५ को...}

पुरा पढ्नुहोस्

उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा, यी क्षेत्र हुनेछन् बन्द

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन् ।   आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयसँग निषेधाज्ञाको खाका र समयावधिबारे तीनै प्रशासनले परामर्श...}

पुरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको शनिबारको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।   आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा हुन लागेको थियो । परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डल...}

पुरा पढ्नुहोस्