
श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो । दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनग...}
पुरा पढ्नुहोस्मोरङमा ८० वर्षीय आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीले आफ्नै बुबा दल बहादुर खत्रीलाई कुटपिट गर्दा मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका नौजना सीनीयर एसपी (वरिष्ठ उपरीक्षकहरु) लाई कायम मूकायम एसएसपी (वरिष्ठ उपरीक्षक) को जिम्मेबारी तोकिएको छ । गृहमन्त्रालयले २४ पुसमा मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरुलाई कामू एसएसपीको जिम्मेबारी दिएको हो । कामूएसएसपी हुनेहरुमा रेशमकुमार थक्सु राष्ट्रिय...}
पुरा पढ्नुहोस्बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट पदकसहित सम्मानित भएका छन् । वेलायती रक्षा मन्त्रालयले सार्वजनिक गरेको सुचीअनुसार साहलाई यसवर्ष 'क्विन वर्थ डे अनर'बाट सम्मानित गरिएको हो । वर्षभरि बेलायतमा रहि विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्श...}
पुरा पढ्नुहोस्रुकुम पूर्वमा ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएका सकेट बम फेला परेको छ । बिहीबार शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार कालो प्लाष्टिकको ड्रमभित्र एक दर्जन बढी सकेट बमजस्तो देखिने वस्तु फेला परेको छ । ‘सकेट बमजस्तो वस्तु फेला परेको छ, थ...}
पुरा पढ्नुहोस्नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल शाखा कार्यालयले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेसबाट १३ थान ल्यापटप चोरी भएको घटना सार्वजनिक भएको छ । लिमिटेडको आयात गोदामबाट गत जेठ ०७ र ११ गते आयात भएको ५०७ पिस ल्यापटपमध्ये जेठ २० गते...}
पुरा पढ्नुहोस्आगामी ३० वैशाखमा तय भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको नेपाली सेनाको एक गोप्य रिपोर्टले खुलासा गरेको छ । विदेशी गतिविधिमाथि निगरानी गर्न स्थापित चरक बाहिनीले तयार पारेको रिपोर्टमा यस्तो तथ्य खुलासा गरिएको हो । बाहिनीले...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीमा साधारण समूह, कानून उपसमूहतर्फका डीएसपीको बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको डीएसपीमा बढुवा प्रक्रिया शुरु गरेको हो । सशस्त्र प्रहरीकाे बढुवा समिति सचिवालयले सशस्त्र प्रहरी बलमा साधारण समूह, कानून उपसमूहको रिक्त डीएसपी...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीमा एकजना अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गरेको बिषय संसदको राज्य ब्यवस्था समितिको क्षेत्राधिकारमा पुगेको छ । समितिको बुधबारको बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दरबन्दी थप ऐन अनुसार भएको समितिलाई बताए । उनको तर्क थियो, संसदले...}
पुरा पढ्नुहोस्भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले दार्चुलाको नेपाल–भारत सीमा क्षेत्र व्यासबाट फर्किएका पूर्वमन्त्री गणेश सिंह ठगुन्नासहितको टोलीलाई नियतवश सीमामा १ घन्टा रोकेर सोधपुछ गरेको छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठगुन्नासहितको टोलीलाई गत कात्तिक ११ मा फर्किने क्रममा एसए...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit