
नेपाल–भारत सीमा बन्द भएपछि लागूऔषधका कारोबारीले आफ्नो कालोधन्दालाई बढाएका छन् । सशस्त्र प्रहरीले ठुलो मात्रामा लागूऔषध सहित एकजनालाई पक्राउ गरेपछि उनी सीमा सहरका ठुला खुद्रा बिक्रेता भएको खुलेको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित वीरगंजबाट आइतबा...}
पुरा पढ्नुहोस्नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल शाखा कार्यालयले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेसबाट १३ थान ल्यापटप चोरी भएको घटना सार्वजनिक भएको छ । लिमिटेडको आयात गोदामबाट गत जेठ ०७ र ११ गते आयात भएको ५०७ पिस ल्यापटपमध्ये जेठ २० गते...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयको सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रालयका सहसचिव स...}
पुरा पढ्नुहोस्जिल्ला अस्पताल कालिकोटमा ब्लड बैंक नहुुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् । अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुुँदा रक्त संकलनमा समस...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युुनाइटेड नेशन सपोर्ट मिशन इन लिवियामा तैनाथ स्पेशल गार्ड युनिट तेश्रो डफ्फामा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह मंगलबार सम्पन्न भएको छ । मिशन प्रमुख एवं लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका वि...}
पुरा पढ्नुहोस्प्रहरीले बाँकेको बैजनाथ गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष रामचरण थारुलाई लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले वडा अध्यक्ष थारुसहित अन्य तीनजनालाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पुष्टि गरेका छन् । ...}
पुरा पढ्नुहोस्प्रहरीले कपिलवस्तुमा बढ्दो शीतलहर र चिसोलाई मध्यनजर गर्दै अतिविपन्न परिवारलाई ४०० थान कम्बल वितरण गरेको छ । कपिलवस्तुमा बढिरहेको शीतलहर र चिसोले अति बिपन्न परिवारको दैनिक जीवनयापनमा देखिएको कठिनाइमा सहजता ल्याउनको लागि जिल्ला विपद व्यवस्थापन समितिको सहकार्यमा ४०० थान कम्बल बोक...}
पुरा पढ्नुहोस्मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । असार ५ गते प्रहरीले भारत मजतपुर घर भई हाल झापा बिर्तामोड नगरपालिका–५ मुर्तिचोक डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका–४ सपही बस्ने १९ वर्षीया सिरिसा स...}
पुरा पढ्नुहोस्मुलुकमा अहिले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । महिला तथा बालबालिकाविरुद्ध हुने सबैखाले हिंसाविरुद्धको यो अभियान वर्षेनि सञ्चालन गरिए पनि त्यस्तो हिंसा भने घट्न सकेको छैन । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै महिला तथा बालबालिकासम्बन्धी अपराधको मुद्दा ११ हजार ४३४...}
पुरा पढ्नुहोस्सिरहाको लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्नको आशंकामा सशस्त्र प्रहरीको टोलीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सुखीपुर नगरपालिका–२ स्थित विद्यानगरबाट सोमबार ३९ वर्षिय बलराम मण्डल पक्राउ परेका हुन् । उनलाई विशेष सूचनाका आधारमा सशस्त्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit