
महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले महानगरीय प्रहरी परिसर, ललितपुर निरीक्षणको गरेका छन्। सोक्रममा उनले हिरासत कक्ष भित्र थुनुवाहरूको प्रयोजनको लागि स्थापना गरिएको किताब कर्नरको पनि शुभारम्भ गरे। त्यसक्रममा उनले केही थान प...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको बुधबार निरीक्षण गरेका छन् । सो क्रममा उनले प्रतिष्ठानस्थित आन्तरिक कक्षा कोठा, प्रशिक्षार्थी ब्यारेक, मेस, पुस्तकालयको साथै प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीको कवाज एवम्...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरीमा प्रहरी निरीक्षक आन्तरिक बढुवाको प्रतिशत बढाउने प्रस्तावअघि बढाएको छ । प्रहरीमा यसअघि ६० प्रतिशत खुला र ४० प्रतिशत आन्तरिक सईबाट इन्सपेक्टर बढुवा हुने गरेकोमा सो प्रावधान परिवर्तनगर्ने तयारी भएको हो । मन्त्रालय स्रोतका अनुसार सईबाट इन्स्पेक्टरमा ५० प्...}
पुरा पढ्नुहोस्ललितपुरमा दुर्घटना गरी फरार भारतीय नागरिकलाई सवारी साधन सहित प्रहरीले पक्राउ गरेको छ । ललितपुरको धोबिघाटस्थित सडकखण्डमा सोमबार राति ९ बजेतिर सवारी दुर्घटना गरी फरार भएका भारत बिहार राज्य चम्पारण बस्ने २८ वर्षीय जोबैर अहमदलाई प्रहरीले बीआर ०५ एएन ५९२० नम्बरको कारसहित नियन्त्रणम...}
पुरा पढ्नुहोस्महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । बुधबार बेलुका करिब साढे ७ बजे औरही नगरपालिका ४ स्थित गौशाला-सम्सी सडक खण्डमा चलेको गोलीबाट बर्दिवासका ३० वर्षीय रोशन कोइराला घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । घ...}
पुरा पढ्नुहोस्चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायतका सामग्रीको अभाव भएको हो । हिल्सामा बिओपी स्थापना भएको झण्डै एक वर्ष पुगेको छ । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म हुम्लाबाट...}
पुरा पढ्नुहोस्कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख...}
पुरा पढ्नुहोस्सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ । काठमाडौँ उ...}
पुरा पढ्नुहोस्प्रहरीले श्रीमान–श्रीमतीको झगडाका कारण भएको घटना दाबी गरिररहेको उमेश–सुदीक्षा मृत्यु प्रकरणमा नयाँ ‘टुइस्ट’ आएको छ । काठमाडौंको टाेखास्थित ग्रयाण्डी भिलामा भएको उमेश केसी र सुदीक्षा गिरी मृत्यु प्रकरण झनै पेचिलो बनेको छ । विश्वस्त प्रहरी स्रो...}
पुरा पढ्नुहोस्नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit