
सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ । काठमाडौँ उ...}
पुरा पढ्नुहोस्बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो । शवको पहिचान नभ...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई सेवाबाट हटाएकाे छ । मन्त्रालय लामो समय गयल हाजिरीमा परेकी इन्सपेक्टर लक्ष्मी थापालाई सेवाबाट हटाएकाे गरेको हो । प्रहरी अस्पताल महाराजगञ्जमा नर्सिङ इन्चार्जका रुपमा कार्यरत इन...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी सुदूरपश्चिमकै उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत भएका छन् । बुधबार सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयले एक कार्यक्रमका बीच उनलाई सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी पुरुषोत्तम कंडेलले पुरस्कृत गरेका हुन् । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री प्रहरी संगठनको बेरुजु फर्छ्योटको प्रगतिबाट प्रफुल्ल देखिएका छन्। महानिरीक्षक क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको फागुन महिनाको मासिक प्रगति समीक्षा कार्यक्रममा उनले बेरुजु फर्छ्योटको खुलेर प्रशंशा गरे। ...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा बिहीबार गृह मन्त्रालय पुगेको...}
पुरा पढ्नुहोस्पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जंगलमा गए राति राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई प...}
पुरा पढ्नुहोस्शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाको सबै पालिकामा प्रहरी चौकी स्थापना गर्ने गृह मन्त्रालयको निर्णयानुसार केही पालिकामा प्रहरी चौकी स्थापना हुँदै गएका छन् । बागलुङमा नयाँ चारवटा प्रहरी चौकी स्थापना गर्ने निर्णयानुसार हालसम्म जिल्लाको बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका, ताराखो...}
पुरा पढ्नुहोस्धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप एक-एक लाख दिने घोषणा गरेको छ । धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले बौद्धबाट ८ महिलासहित २८ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङचु शेर्पाको साढे तीन तल्ले घरको भुइँ तलामा जम्मा भएर जुवा/कौडा खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit