
बाढीजन्य प्रकोपका कारण बर्सेनि हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाममा मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको आयोजना तथा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेपाली सेनाको श्रीनाथ गणको नेतृत्वमा नेपाली सेना,...}
पुरा पढ्नुहोस्प्रहरीले बैंकिङ कसूरमा फरार रहेका १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप–महानगरपालिका–८ घर भएका ४९ वर्षीय कमल कुमार सिंह रहेका छन् । सिंहले बिभिन्न ब्यक्तिहरूलाई साझेदार...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले भ्रष्टाचारको आरोपमा निलम्बित दुई प्रहरी उपरीक्षक (एसपी) को निलम्बन फुकुवा गर्ने तयारी गरेको छ । प्रहरी मुख्यालयले एसपीद्वय रामेश्वरप्रसाद यादव र विमल बस्नेतको निलम्बन फुकुवा गरिदिन भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको स्रोतले जानकारी दिएको हो । उनीहरुलाई प्...}
पुरा पढ्नुहोस्प्रदेश १ सभाका सांसद बिन्दिया कार्कीका छोरा रविन सिंह कार्की पक्राउ परेका छन । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले आइतबार ४ बजे पक्राउ गरेको हो । उनले चलाएको कारले पैदलयात्रीलाई ठक्कर दिँदा २० जेठमा एक जना पैदल यात्रुको मृत्यु भएका थियो , घटनामा एक जना...}
पुरा पढ्नुहोस्आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बताउँदै ठगी कार्यमा संलग्न एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे घर भई हाल काठमाडौं महानगरपालिका–७ मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापा छन् । &nb...}
पुरा पढ्नुहोस्संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले मंगलबार मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् । नाग...}
पुरा पढ्नुहोस्वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छिन् । मंगलबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार चैत १७ को राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस, चैत २४ गतेको मन्त्रिपरिषदको निर्णय र प्रधानमन्त्रीको सिफार...}
पुरा पढ्नुहोस्प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालेको हो । पक्राउ पर्नेमा कथित अभियन्ताहरु ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा छन् ।...}
पुरा पढ्नुहोस्मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पृष्टि भएको छ । कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ पृष्टि भएको काराग...}
पुरा पढ्नुहोस्झापाको मेचीनगर नगरपालिका–१५ फडानीस्थित कासघारीबाट इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले ब्राउनसुुगरसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ । भारत दार्जिलिङ मैनागुडी थाना खोरीबारी बस्ने २७ वर्षीया सुनिता हेमरन र ३२ वर्षीया अनिता ह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit