
शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायविरुद्धमा परेका उजुरीमा सुनुवाइ गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावितद्वय राजदूतविरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए ।&n...}
पुरा पढ्नुहोस्पछिल्लो १९ घन्टा देखि दाङस्थित राप्ति नदी बीचको टापुमा फसेका ४ जना ब्यक्तिको सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्दार गरेको छ । लमही नगरपालिका–७ हसनापुर र राजपुर गाउंपालिका–२ बेला स्थित राप्ति नदीको बिच टापुमा मंगलबार दिउंसो २ बजे बाट फसेका स्थानीयहरुको उद्दार गरि...}
पुरा पढ्नुहोस्पोखराबाट जोमसोमतर्फ आज बिहान उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनका अनुसार विमान दुर्घटनामा परेको र थप विवरण आउन बाँकी रहेको छ । विमानमा १९ जना र ३ सदस्यी चालक दल रहे पनि उनीहरुको अवस्था अझै अज्ञात छ । विमानलाई आज बिहान ९ः५५ मा क्याप...}
पुरा पढ्नुहोस्राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका छन् । बिहीवार काठमाडौंमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी सभापतिमा आफ्नो दाबी क...}
पुरा पढ्नुहोस्औषधि व्यवस्था विभागले कोरोनाविरुद्धको चिनियाँ खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । विभागले बुधबार सूचना जारी गर्दै ‘भेरोसेल’ नामक चिनियाँ खोपलाई अनुमति दिएको हो । उक्त खोप चीनको सरकारी कम्पनी सिनोफार्म अन्तर्ग बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोड...}
पुरा पढ्नुहोस्स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई बिदाइ गर्न थालिएको छ । सरकारले ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि गरेको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना भएका थिए । तीमध्ये ४ जनाको मृत्यु भएको थियो भने, ४९ जना बर्खास्त...}
पुरा पढ्नुहोस्वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आफ्ना लागि रु.१ करोड ४५ लाखको मित्सुविसीको पजेरो किने । मेयर निर्वाचित भएपछि १२ असोज २०७४ मा पत्रकार सम्मेलन गरी गाडी, तलब–भत्ता सुविधा नलिने घोषणा गरेका उनले महानगरमा गाडी हुँदाहुँदै आर्थिक वर्ष ०७५/७६ को अन्तिममा ना १ झ १६९८ नम्बरको नयाँ गाडी कि...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरीय परिसर काठमाडौंले नेत्रविक्रम चन्द समूहका दलित मुक्ति मोर्चाका उपत्यका इन्चार्ज विर्ख लुहारलाई पक्राउ गरेको छ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ घर भएका लुहार हाल चुन्नीखेलमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनी चन्द समूहका भक्तपुर जिल्ला सच...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु कुर्मीलाई बर्खास्त गरेको छ । मन्त्रालयले उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरि बर्खास्त गरेको हो । कुर्मीले यसअघि प्रहरी महानिरीक्षकसहित विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हालेका थिए । उनी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit