Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

भारतले कोभिड–१९ बिरुद्धको भ्याक्सिन सहयोग गर्ने 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले कोरोनाको भ्याक्सिन नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।  सिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव श्रृङ्गलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता...}

पुरा पढ्नुहोस्

होली घरमै मनाउन, मास्क लाउन र स्यानिटाईजर प्रयोग गर्न प्रशासनको आग्रह 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्दै यसपटकको होली घरमै सावधानी पूर्वका मनाउने काठमाडौं उपत्यकामा रहेका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन् ।     काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार वि...}

पुरा पढ्नुहोस्

फास्ट ट्रयाकमा बजेट अभाव हुन दिँदैनौँ : अर्थ मन्त्रालय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थ मन्त्रालयले  नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौं–तराई/मधेश दू्रतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ ।      सो आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित् गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो जवाफ दिएको हो । बुधबार...}

पुरा पढ्नुहोस्

बहराइनी राजकुमारलाई सगरमाथा आरोहणकाे पहिलाे अनुमति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पर्यटन विभागले बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीलाई सगरमाथा आरोहणका लागि आरोहण अनुमति दिएकाे छ । याे यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् ।     सर्वाेच्च शिखर आरोहणका लागि राजकुमार शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्म...}

पुरा पढ्नुहोस्

प्रहरीका पूर्वएसएसपी बोगटी सुदूरपश्चिम प्रदेशसभाको सचिवमा नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् ।   बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।}

पुरा पढ्नुहोस्

सैनिक सेवामा अवसर, २ सय सेकेन्ड लेफ्टिनेन्ट पदमा भर्ना खुला (विज्ञापनसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाले आज सूचना प्रकाशित गर्दै २ सय जना अधिकृत क्याडेटका लागि नयाँ भर्ना खुल्ला गरेको छ ।    सूचना अनुसार खुलातर्फ १ सय ५ पदमा आवेदन खुला गरिएको छ भने समावेशीतर्फ १८ महिला, २९ आदिवासी जनजाती, २५ मधेशी, १४ दलित, ५ अमर सैनिक सन्तती र ४ पद पिछडिएको क्षेत्रमा भर्ना आह्वान गरिएको...}

पुरा पढ्नुहोस्

राष्ट्रिय जनगणना : नेपालको जनसङ्ख्या ३ करोड पुग्ने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारदेखि सम्पन भएको छ । गत कात्तिक २५ देखि शुरु भएको फिल्डको कार्य सकिएर अब तथ्याङ्क प्रशोधन  प्रारम्भ गर्ने चरणमा गएको तथ्याङ्क विभागले जनाएको छ ।    यसपटकको जनसङ्ख्या झण्डै तीन करोड नजिक पुग्ने प्रारम्भिक अनुमान गरिएको तथ्याङ्क विभागक...}

पुरा पढ्नुहोस्

यी पाँच जिल्लामा खानी तथा भूगर्भ विभागले थाल्यो मूल्यवान खनिजको अन्वेषण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

खानी तथा भूगर्भ विभागले सङ्खुवासभाको लोहाकोट र बैतडीको मल्लादेवीमा फलाम अन्वेषण कार्य सुरु गरेको छ । विभागको टोलीले सङ्खुवासभाको लोहाकोटमा ५० वर्ग किलोमिटर क्षेत्र र बैतडीको मल्लादेवीमा १५ वर्ग किलोमिटर क्षेत्रमा फलाम अन्वेषणको कार्य सुरु गरेको हो ।   विभागका महानिर्देशक रामप्रसाद घिमिर...}

पुरा पढ्नुहोस्

अर्घाखाँचीमा ६ कार्यालय प्रमुख नै गायब ! 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

स्थानीय प्रशासनले अर्घाखाँचीको सन्धिखर्कमा रहेका २३ सरकारी कार्यालयमा मंगलबार बिहान गरेको आकस्मीक अनुगमन (छड्के) मा ६ कार्यालयका प्रमुख नै गायब भेटेको हो ।  प्रशासनले ६ प्रमुखसहित ६१ कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएकोमा कारवाही अघि बढाएको छ ।    जिल्ला प्रशासन क...}

पुरा पढ्नुहोस्

कोरोनाको हटस्पट बनेको बाँकेमा लकडाउन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमण तीव्र बन्दै गएपछि बाँकेमा एक साता लकडाउन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ९ गतेदेखि एक साता लकडाउन गर्ने तयारी गरिएको पर्दाफासलाई जानकारी दिए ।    ‘जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जिल्लाभर एक साता लक...}

पुरा पढ्नुहोस्