
सरकारले विभिन्न उच्च हिमश्रृंखला सफा गर्न जाने नेपाली सेनाको टोलीलाई हिमाल चढ्दा लाग्ने नियमानुसारको शुल्क (सलामी) नलिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सलामी शुल्क नलिने गरी पर्यटन मन्त्रालयले राखेको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो । सेनाले विभिन्न समयमा उच्च ह...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीको उद्घाटन गरेका छन् । सीमा सुरक्षा कार्यालयबाट स्तरोन्नति भएको उक्त गणले सुनसरीमा सीमा सुरक्षा, विपद उद्धारलगायत कार्य गर्दै आएको छ । कार्यक्रममा महानिरीक्षक खनालले राष्ट्रक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् । बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।}
पुरा पढ्नुहोस्बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, अमेरिका र बेलायतजस्ता नेपालका लागि महत्वपूर्ण मुलुकहरुको राजदूतमा कूटनीतिक क्षेत्रका विज्ञ व्यक्तिहरुलाई सिफारिस गरेको छ । यसअघिको सरकारको पालामा नियुक्त भएका १४ देशका राजदूतहरुलाई फिर्ता बोलाएको सरकारले राजदूतहरु नियुक्त गर्न थालेको हो । ...}
पुरा पढ्नुहोस्कोभिड १९ को कारण गत चैत ११ गतेदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन् । महानगरले भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयलाई अनुमति दिएपछि आइतबारदेखि केही विद्यालय खुलेका हुन् । कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चाल...}
पुरा पढ्नुहोस्पेस्की र असुल उपर गर्नुपर्ने बेरुजु भएको व्यक्ति निर्वाचनमा उम्मेदवार भई विजयी भए निजको पद जान सक्ने व्यवस्था निर्वाचन आचारसंहिताले गरेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले आफ्नो नाममा पेस्की र असुल उपर गर्नुपर्ने बेरुजु रहेकालाई उम्मेदवार हुन निर...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अंगदान गर्न आग्रह गरेका छन् । बिहीवार विश्व मिर्गाैला दिवसको अवसरमा विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै गर्दा मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सब...}
पुरा पढ्नुहोस्२५ चैतमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चुनावी हुँदै छ । पहिलो पटक प्रत्यक्ष निर्वाचनमार्फत पदाधिकारी चयन गर्न लागिएको हो । यसअघि केन्द्रीय पार्षदमार्फत पदाधिकारी चुन्ने व्यवस्था थियो । विगतमा झैं यसपटकको चुनावमा पनि दलीय गठबन्धनबाट उम्मेदवारी परेका छन् । तिनीहरुलाई केही...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा कोभिड–१९ को फैलावटलाई रोक्न र कोभिडविरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाउन सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूबीच बैठक बसेको छ । बैठकमा कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको सिफारिसला...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सातवटा अध्यादेश जारी गरेकी छन् । यी अध्यादेशहरु प्रतिनिधि सभामा अत्यावश्यक कानूनका रुपमा दर्ता रहेपनि अघि बढन सकेका थिएनन् । गृहले संसदमा दर्ता गरेका दुईवटा महत्वपूर्ण अध्यादेश समेत जारी भएका छन् । नेपालको संविधानको धारा ११...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit