Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सातामा २ दिन बिदा दिने सरकारको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले एक सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।    यो निर्णय जेठ १ गतेदेखि लागू हुनेछ । त्यही मितिदेखि सरकारी कार्यालय समय बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कायम गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द...}

पुरा पढ्नुहोस्

निर्वाचनको टुंगो छैन, थपियो आयुक्तहरुको सेवासुविधा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले निर्वाचन आयोगका आयुक्तहरूको सुविधा र भत्ता बढाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले आयोगका पदाधिकारीलाई निर्वाचनको अवधिमा आयोगका कर्मचारीले पाएको सरह थप सुविधा तथा भत्ता दिने जनाएको हो ।   सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेको हो । सुविधा बढाउ...}

पुरा पढ्नुहोस्

हिरासत र कारागारमा शंकास्पद मृत्युकोक्रम बढेपछि गृहले बनायो समिति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले सुनसरी र कैलालीमा प्रहरी हिरासत तथा पर्वतमा कारागारमा बन्दीको मृत्यु प्रकरणको अनुसन्धानका लागि सहसचिवको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।     मन्त्रालयले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको छानबिन समितिले २४ असोजमा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा मृत्...}

पुरा पढ्नुहोस्

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्तावमा माघ १९ मा छलफल हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिनुभएका अरुणप्रसाद नेपालले अविश्वासको प्रस्ताव पेश गरे ।        गत पुस १० गते प्रदेश सरकारक...}

पुरा पढ्नुहोस्

३० नाका खुलाउन सरकारको सर्कुलर, भारत र चीनतर्फ यी नाकाबाट आवतजावत गर्न पाइने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृह मन्त्रालयले चीन र भारततर्फका ३० वटा नाका खुलाउन जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर पठाएको छ । ११ माघको मन्त्रिपरिषद्को निर्णयका आधारमा बिहीबार मन्त्रालयले सर्कुलर पठाएको हो ।   मन्त्रालयले खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड...}

पुरा पढ्नुहोस्

वीरगञ्जमा भारतबाट आएका २२ संक्रमित भेटिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वीरगञ्जमा देखिएका २२ जना नयाँ संक्रमित भारतबाट आएको भेटिएको छ ।    स्वास्थ्य कार्यालय पर्साका अनुसार उनीहरु भारतका विभिन्न भागबाट नेपाल प्रवेश गरेका थिए।    भारतमा तीव्र रुपमा संक्रमण फैलिएसँगै नेपालमा पनि सतर्कता अपनाउँन थालिएको छ । गृह मन्त्रालयले बुधबार नै क्वारेन्...}

पुरा पढ्नुहोस्

जापानबाट आयो पाँच लाख मात्रा खोप, कसकसलाई लगाइन्छ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ ।   कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।     ...}

पुरा पढ्नुहोस्

टेकु अस्पतालमा खोप अभियान पुनः सुरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान मंगलबारदेखि पुनः सञ्चालन हुने भएको छ ।     अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि ख...}

पुरा पढ्नुहोस्

काठमाडौं महानगरको बजेट १८ अर्ब ९५ करोड, यी क्षेत्रमा छुट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८–७९ का लागि १८ अर्ब ९५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरसभाको नवौं अधिवेशनमा बिहीबार उपप्रमुख हरिप्रभा खड्गीले बजेट प्रस्तुत गरेकी हुन् ।   बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्र...}

पुरा पढ्नुहोस्

बाँकेको कोहलपुरमा सशस्त्र प्रहरीको स्कुल स्थापना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरीले बाँके कोहलपुर नगरपालिका–२ बर्दवामा एपिएफ स्कुल स्थापना गरेको छ ।  सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार सुरुवात गरेका छन् ।    विद्यालयमा यसै शैक्षिकसत्र देखि अनलाईन विधिबाट कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी कुल ५८ जना विद्यार्थीहरुलाई अनलाई...}

पुरा पढ्नुहोस्