Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

छाक टार्न समस्या भयो ? काठमाडौं महानगरको ११८० हटलाइनमा सम्पर्क गर्नुस्

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ ।        दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपाल...}

पुरा पढ्नुहोस्

आयोगले भन्यो– मनोनयन फिर्ताका लागि दबाब नदेऊ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई मनोनयन फिर्ताका लागि दबाब नदिन सबै पक्षको ध्यानाकर्षण गराएको छ ।    उम्मेदवारलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचना प्राप्त भएको जनाउँदै आयोगले यस्ता गतिविधि न...}

पुरा पढ्नुहोस्

पृतना खारेज गरेर सेनाको यस्तो हुनेछ चार कमाण्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाले संगठनको पुनः संरचना गर्दै साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गर्ने भएको छ । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाउन थालेको हो ।    हाल जंगी अड्डाको मुनि सात प्रदेशमा सात वटा र उपत्यक...}

पुरा पढ्नुहोस्

फोहोर व्यवस्थापनबारे लगानी बोर्डका सीईओसँग बालेनको छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा निजी क्षेत्र संलग्न गराउनेबारे लगानी बोर्ड नेपालसँग छलफल गरेका छन् ।   मंगलबार बोर्डका प्रमुख कार्यकारी अधिृकत (सीईओ) सुशील भट्टसँग मेयर शाहले यसअघि कार्यान्वयन गर्न अगाडि बढाइएको परियोजनाको प्रभावकारिता, असर र चुनौतीबारे छलफल गर...}

पुरा पढ्नुहोस्

सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ ।      सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजना अनुसार नवीकरण गरिने सवारीसाधनमा लागू गर्न लगिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताएका छन् ।...}

पुरा पढ्नुहोस्

बर्डफ्लु नियन्त्रणका लागि यस्तो छ सरकारको तयारी 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालेको छ ।  हरेकजसो हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिदै आएको छ । नेपालका लागि आयातित रोग भएपनि बिगत १० वर्षदेखि किसानहरुले यसको दुःख भोग्दै आएका छन् । केहिदिन अगाडी छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा ब...}

पुरा पढ्नुहोस्

सरकारले किन्दै छ थप ५० लाख डोज कोभिड खोप, अब नागरिकको पालो 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

सरकारले थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु गरेको छ ।  मंगलबार प्रतिनिधि सभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिमा कोभिड १९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया शुरु गरेको जानकारी गराएका हुन्...}

पुरा पढ्नुहोस्

गृहमन्त्री बालकृष्ण खाणको पहलमा ४५ वर्षपछि तोकियो ‘ड्रग कन्ट्रोल अफिसर’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक औषध नियन्त्रण अधिकारी (४५ वर्षपछि तोकियो  ‘ड्रग कन्ट्रोल अफिसर’ ) तोकिएको छ ।     गृह प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले लागूऔषध सम्बन्धी घटनाहरुका लागि जिल्लाबाट संघमा आ...}

पुरा पढ्नुहोस्

बारामा मापदण्ड लत्याएर ‘सेटिङ’ मा नदी खोलामा दोहन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित पसाहा खोलामा नदीजन्य सामग्री उत्खननमा विवाद देखिएको छ । ठेक्का पाएको कम्पनीले मापदण्डविपरीत खोलामा उत्खनन गरेको भन्दै विवाद सुरु भएको हो ।   उपमहानगरको वडा नं. १ अध्यक्ष हीराबहादुर गुरुङले स्थानीयमार्फत वडामा गुनासो आएपछि एक साताअघि वडासदस्यलगाय...}

पुरा पढ्नुहोस्

छड्केमा परे सुर्खेतका १४९ कर्मचारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय सतर्कता केन्द्रले यहाँका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको अनुगमनमा सुर्खेतका १४९ कर्मचारी छड्केमा परेका छन् ।     ‘भ्रष्टाचार नियन्त्रणःहाम्रो दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार पुगेको राष्ट्रिय सत...}

पुरा पढ्नुहोस्