
नेपाल, भारत र बंगलादेशबीच मोटर भेहिकल सम्झौता (एमभीए) कार्यान्वयन गर्ने समझदारी भएको छ । यो सम्झौता कार्यान्वयन भएमा सदस्य राष्ट्रबीच सहजै व्यापार तथा यात्रु आवतजावत गर्न सकिनेछ । यसबारे भारतमा दुई दिनसम्म तीन देशका प्रतिनिधिबीच छलफल चलेको थियो । बंगलादेश, भुटान, भारत र नेपाल सदस्य राष्...}
पुरा पढ्नुहोस्ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजि...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र स्विट्जरल्याण्डका महामहिम राजदूत एलिजाबेथ भोन क्यापेलर ओसवाल्डबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधानसेनापति महारथी शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको...}
पुरा पढ्नुहोस्भारतीय कलाकार अक्षय कुमारले भारतीय सेनाको गोरखा राइफल्स पाँचौं बटालियनबबाट युद्ध लडेका भारतीय सैनिक मेजर जेनरल इयान कार्डोजोको बहादुरीमाथि गोरखा नामक चलचित्र बनाउने बिषय यतिबेला नेपाल र भारतमा चर्चा भइरहेको छ । भारतीय सेनाका पहिलो फरक क्षमताका सैन्य अधिकृत कार्डोजो भारतीय...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित बेलायती राजदूतावासले महिलाको नेतृत्व विकास सम्बन्धी कार्यक्रमका लागि ८ जना चयन गरेको छ । दूतावासको समूह र महिला नेतृत्वको एजेन्सीबाट सञ्चालन हुने कार्यक्रमका लागि आठ नेपाली युवा महिला छनोट गरिएको हो । छनोट हुनेमा पिन्की श्रीस राना, पुनम शुक्ला, टासी ल्हाजोम, स्मारिका...}
पुरा पढ्नुहोस्नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको पालामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले पछिल्लो पटक सिफारिस गरेको निर्णय नियम बिपरित भएको भन्दै फिर्ता गर्ने निर्णय गरेको हो । ...}
पुरा पढ्नुहोस्एक दशक लामो युद्धका बेला थुप्रै बालबालिकाहरु बाल सैनिकका रुपमा भर्ती गराइए। माओवादीले ४५ सय बालबालिकालाई आफ्नो जनमुक्ती सेना नेपालमा भर्ती गराएको थियो । आफ्नो नियन्त्रण क्षेत्रमा उनीहरुले एकजना परिवारको सदस्यलाई आफूसँग लैजाने कार्यक्रम नै सञ्चालन गरेका थिए। त्यसबेल...}
पुरा पढ्नुहोस्सरकारले विषम राजनीतिक परिस्थिती र कोभिड–१९ को महामारीकाबीच भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावतलाई सपरिवार नेपाल भ्रमणको निम्तो पठाउने औपचारिक निर्णय गरेको छ । उनी कहिले आउने यसको यकिन भने भइसकेको छैन् । गोरखा राइफलको पाँचौं बटालियनबाट भारतीय सैन्...}
पुरा पढ्नुहोस्१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए । भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो पर्यटक रेल हो । यसआघि गत वर्षको...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ८९ औं महासभामा भागलिन ५ मंसिरमा जाने तयारीमा रहेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अमेरिका, खाडी देश र भारतका प्रतिनिधीहरुसँग नेपालमा अपराध गरेर त्यहाँ बसिरहेका अभियुक्तका बिषयमा छलफल गर्ने भएका छन् । यस्तै यसपटकको म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit