Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

दुईं महिनापछि खुल्यो आन्तरिक उडान, दैनिक ६४ उडान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ ।   नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ ।   कोभिड महामारी न...}

पुरा पढ्नुहोस्

मित्सुबिसीले जर्मनमा तिर्यो करिब ३ अर्ब रुपैयाँ जरिवाना  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले यस वर्षको सुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभियोजकहरूले लगाएको अभियोगका लागि दुई करोड ५० लाख युरो जरिवाना तिरेको जनाएको छ । जापानी गाडी निर्माता यस कम्पनीले यो कुराको पुष्टि सोमबार गरेको हो ।    जर्मन अधिकारीहरूले गत वर्ष मित्सुबिसी क...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकको पहिरो जारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार पनि ओरालो लाग्यो ।     शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अङ्कले  ओरालो लागेर एक हजार ९७१.३८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कार...}

पुरा पढ्नुहोस्

बिमामा किर्ते र जालसाजीपूर्ण कागजात, बीमा समितिद्वारा कारबाहीको चेतावनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बिमा व्यवसायमा जालसाजीपूर्ण कागजातका आधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बिमा समितिले निर्देशन दिएको छ ।    उक्त नियामक निकायले एक सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बिमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन थालेकाले सतर्क रहनसमे...}

पुरा पढ्नुहोस्

एक सातामा नेप्सेमा १४५.५९ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ ।    गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो । गत बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो ।   यो सातामा शेयर बजार नेप्से...}

पुरा पढ्नुहोस्

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक मंगलवार दोहोरो अंकले वृद्धि भएको छ ।    पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से मंगलवार १६.३२ अंकले बढेर २२१७.१९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.६२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३ अं...}

पुरा पढ्नुहोस्

सुरु भयो काठमाडौं–नयाँदिल्ली उडान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । कोरोना महामारीका कारण ९ महिनायता ठप्प रहेको काठमाडौं–नयाँ दिल्ली उडान बिहीबारदेखि पुनः सञ्चालन भएको छ । नेपाल र भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय उडान प्रतिबन्धमा केही खुकुलो गरेपछि उडान सुरु भएको हो ।   नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार हाल नेपालको...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बर्डफ्लू भेटियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् ।   ती पोल्ट्री फार्...}

पुरा पढ्नुहोस्

अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक-पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् ।      गृहमन्त्री खाणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा सामान्य सुधार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार सामान्य सुधार देखिएको छ ।   लगातार ओरालो लागेको नेप्से परिसूचकमा बुधबार सामान्य सुधार भएको हो ।    बुधबार नेप्सेमा ५.१७ अङ्कले सुधार भई २ हजार ३७६.१७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्से...}

पुरा पढ्नुहोस्