Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ ।      शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका ७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा ग...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले अधिकार दुरुपयोगगर्दा कांग्रेश चुप लाग्दैनः प्रकाशमान सिंह 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् ।   नेपाली कांग्रेसले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर नबस्ने बताएका हुन् । &nb...}

पुरा पढ्नुहोस्

रहेनन् पूर्वमन्त्री खाती दम्पती, जीवन र मरण सँगसँगै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको पारवहन तथा व्यापारिक सम्बन्ध भारत तथा अन्य देशसँग बलियो बनाउन योगदान दिएका पञ्चायतकालका मन्त्री पिताम्बरध्वज खातीको निधन भएको छ । नेपालको भारतसँगको व्यापारिक सम्झौताका पहिला हस्ताक्षर कर्ता खाती र उनकी श्रीमती शिवकुमारीको एकै दिन गत फागुन १२ मा निधन भएको हो ।    ८७ वर्षीय खात...}

पुरा पढ्नुहोस्

कोभिडविरुद्धको २४ लाख खोप हराएको छ, सरकारले जवाफ दिनुपर्छः खगराज अधिकारी

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन् ।    पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिशन लिएको कारण हराएको आशंका गर्दै त्यसबारे संसदमा यथा...}

पुरा पढ्नुहोस्

बेलायतबाट नेपाल प्रवेशमा रोक

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।    कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको मंगलबार अपरान्ह बसेको  बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।    यस्तै निर्देशक समिति...}

पुरा पढ्नुहोस्

ठमेलको होटलमा जर्मन नागरिकको शव फेला, तीन जना नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको ठमेलमा एक जर्मन नागरिक मृत फेला परेका छन् । बिहीबार उनलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।    ठमेलस्थित बिहानी होटलको कोठामा बसेका जर्मन नागरिक ४० वर्षीय डेभिड मिट ज्याकटको कोठाको ढोका नखुलेपछि प्रहरीलाई जानकारी गराई होटलवालाले खोलेका थिए ।   ढोका खोल्दा ब...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संसद सचिवालयमा ९० जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९० जना सांसदहरुले आइतबार विहान  प्रधानमन्त्री ओली विरुद्धको अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।   अविश्वासको प्रस्ताव...}

पुरा पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।    शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।   बैठकम...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशविरुद्ध सात उजुरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदका लागि सिफारिस गरिएका न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ ।            सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।   प्रधामन्त्रीको सचिवालयका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो । उक्त बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल...}

पुरा पढ्नुहोस्