Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

भारतको नयाँ चिफ अफ डिफेन्स स्टाफ को बन्ला ? 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको निधनपछि अब अर्को सीडीएस को होला भन्नेबारे भारतमा चर्चा सु्रु भएको छ ।    भारतका पहिलो सीडीएस रावतको कार्यकाल मार्च २०२३ सम्म थियो । बुधबार साँझ रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु पुष्टि भएपछि सुरक्षा मामिलाको मन्त्रिमण्डलीय समित...}

पुरा पढ्नुहोस्

ऋषि कट्टेललाई नेकपा नाम दिने सर्वोच्चको फैसला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेललाई दिने फैसला सुनाएको छ । आइतबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त फैसला सुनाएको हो ।    कट्टेलले २०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै रि...}

पुरा पढ्नुहोस्

चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ ।      शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका ७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा ग...}

पुरा पढ्नुहोस्

काठमाडौं हिँडेका विप्लव किन सार्वजनिक भए नवलपरासीमा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज बिहान सार्वजनिक भएका हुन् ।        २८ फागुन २०७५ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भ...}

पुरा पढ्नुहोस्

ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता आईपीओ आउँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गर्न लागेको हो ।   कम्पनीले निष्काशन गर्ने...}

पुरा पढ्नुहोस्

ठूलो परिमाणमा ब्राउनसुगर बरामद, ९ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ५३६.५ ग्राम ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा इलामको माई नगरपालिका–४ घर भई हाल तारकेश्वर–१० मनमैजु बस्ने ३१ वर्षीय सन्दीप राई, सोही स्थानका ३२ वर्षीय दिपक राई, इलाम–२ मालापथका ३६ वर्षीय केसाङ योल्म, मनाङक...}

पुरा पढ्नुहोस्

रहेनन् कांग्रेस नेता जोशी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो ।            गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}

पुरा पढ्नुहोस्

सुर्खेतमा बहुविवाह आरोपमा प्रधानाध्यापक थुनामा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुर्खेतमा श्रीमती हुँदाहुँदै आफ्नै छात्रकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेर बच्चा जन्मिएपछि विवाह गरेका प्रधानाध्यापकलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।   शुक्रबार जिल्लाका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले बहुविवाह गरेका दुवै जनालाई पुर्पक्ष...}

पुरा पढ्नुहोस्

सैन्य शासकद्वारा संयुक्त राष्ट्र संघका लागि म्यान्मारका राजदूत बर्खास्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघका लागि म्यान्मारका राजदूत कव मोलाई सैन्य शासकले बर्खास्त गरेको छ । सेनालाई सत्ताबाट हटाउन मद्दत मागेको भन्दै उनलाई पदबाट बर्खास्त गरिएको हो ।    उनले आफ्नो भाषणमा लोकतान्त्रिक सरकारलाई सत्ता नसुम्पेसम्म सेनालाई कसैले कुनै पनि प्रकारको साथ दिन नहुने जनाएका थिए ।&...}

पुरा पढ्नुहोस्

प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भष्ट्राचारको मुद्दा दर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको भिल्मीस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका तत्कालीन दुई जना अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।   नेपाल सरकारबाट दिइएको विभिन्न शीर्षकको अनुदान रकमलाई आफूखुशी खर्च गरेको अभिय...}

पुरा पढ्नुहोस्