Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

अदालतको अवहेलना मुद्दामा मुख्यसचिवसँग सर्वोच्च अदालतले माग्यो लिखित जवाफ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई प्लास्टिक झोलामा प्रतिबन्ध लगाउने अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै अदालतको अवहेलनासम्बन्धी मुद्दामा सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।    न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बिहीवार मुख्य सचिव बैरागील...}

पुरा पढ्नुहोस्

ठेक्कापट्टाको मुद्दामा पनि प्रधानन्यायाधीश राणाको चलखेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतमा यतिखेर आन्दोलन चलिरहेको छ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन थालेको हो । सर्वोच्चकै न्यायाधीशहरुले पनि प्रधानन्यायाधीशलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरिरहेका छन् ।    प्रधानन्यायाधीश राणाको राजीनामा माग...}

पुरा पढ्नुहोस्

आईजीपी बढुवाविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले प्रहरी महानिरीक्षक बढुवासम्बन्धी सरकारको निर्णयविरुद्ध हालेको रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ हुने भएको छ ।   गत आइतबारको मन्त्रिपरिषदको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको थ...}

पुरा पढ्नुहोस्

उच्च अदालतका ८७ न्यायाधीशको सरुवा, सैनिक विशेष अदालतको अध्यक्षमा महेशप्रसाद पुडासैनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

न्याय परिषदले  उच्च अदालतका ८७ जना न्यायाधीश सरुवाका लागि सिफारिस गरेकाे छ। यस्तै सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न सरकारलाई परामर्श दिने निर्णय  समेत भएकाे छ ।  न्याय परिषदको बुधबार बसेको  बैठकले उच्च अदालतका  न...}

पुरा पढ्नुहोस्

स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्न प्रतिबद्ध छु : प्रधानन्यायाधिश राणा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधान न्यायाधिश चोलेन्द्र शम्शेर राणाले संविधानले प्रत्याभुत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो स्पष्ट प्रतिवद्धता रहेको बताएका छन् ।    कानुन दिवसको उपलक्ष्यमा आईतबार एक शुभका...}

पुरा पढ्नुहोस्

सुन तस्करीका मुख्य अभियुक्त गोरेका भाइ २ लाख धरौटीमा रिहा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी गर्ने रमेश उप्रेतीलाई मोरङ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ ।      मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले उक्त आदेश जारी गरेकाे हाे ।  सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य नाइक...}

पुरा पढ्नुहोस्

न्याय सेवा आयोगको बैठक स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशनका सम्बन्धमा बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।    आयोगको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर भएकाले बैठक स्थगित भएको हो ।...}

पुरा पढ्नुहोस्

प्रहरीमा बलात्कारको झूठो उजुरी, अरुलाई फसाउन खोज्दा आफै थुनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गत असोजमा वीरेन्द्रनगरको एक होटलमा चियानास्ता खान बोलाएका चिनजानका व्यक्तिले नै बलात्कार गरेको आरोप लगाउँदै ३७ वर्षीय महिलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिइन् ।   ५ असोजमा दर्ता भएको उजुरीमा उनले वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाए...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतको प्रवक्तामा पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए ।   }

पुरा पढ्नुहोस्

मुख्य न्यायाधीश सुवेदीको योग्यता विवादको रिटमा आज सुनुवाइ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यता विवादमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ ।   न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त रिटको सुनुवाइ तोकिएको हो । १३ चैतमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चको...}

पुरा पढ्नुहोस्