
सत्तारूढ गठबन्धनका दलहरुबीच अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट आजै पारित गर्ने सहमति भएको छ । आइतबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले यस्तो सहमति गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । प्रतिनिधि सभाका दुइटा...}
पुरा पढ्नुहोस्कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकामा हुनसक्ने विकृति विसंगति पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेस गरेको प्रतिवेदनले औंल्याएका सुझाव कार्यान्वयन गर्ने बताएका छन् । कानुन दिवस २०७९को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले न्यायपालिका प्रतिको...}
पुरा पढ्नुहोस्देशको प्राकृतिक स्रोतसाधनमा मौलाएको ‘माफियातन्त्र’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष चासो राख्न थालेपछि यतिबेला दुरदराजमा भइरहेका यस्ता गतिविधिमा केही कमी आउन थालेको छ । यस्तै, आयोगले सिन्धुपाल्चोक र म्याग्दीबाट प्राकृतिक स्रोत साधनको अनाधिकृत दोहनमा संल...}
पुरा पढ्नुहोस्देशमा एउटा ठूलो आन्दोलन भर्खर सकिएको थियो । अन्तरिम सरकारका प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला । २०६२/६३ को आन्दोलनबाट लोकतन्त्रको बहाली भए पनि मधेशका धेरै मुद्दा थिए, जुन मुद्दालाई तत्कालीन सद्भावना पार्टीका गजेन्द्रनारायण सिंहले उठाइरहेका थिए । त्यसैबेला बालुवाटारमा एउटा कार्यक्रम...}
पुरा पढ्नुहोस्हरि खड्का र कुमार (मानबहादुर थिङ) बिचको सम्बन्ध नौ वर्ष पुरानो थियो । दुबै मूर्ती बनाउने शिल्पकार । एउटै ठाँउमा काम गर्ने । खानपिन र उठबससँगै परिवारिक सम्बन्ध समेत राम्रो थियो । तर, यो सम्बन्ध हरिले यत्तिमै सिमित राखेनन् । उनले कुमारकी श्रीमतीसँग समेत बिस्तारै हिमचिम बढाउदै लगे ।...}
पुरा पढ्नुहोस्प्रहरीले रौतहटको राजपुर घटनाका मुख्य आरोपी महताव आलमलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएको छ । अफताव आलमको निर्देशनमा घट्ना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाईते भएका मानिसहरुलाई ट्याक्टरमा राखि ईटा भट्टामा जलाएको उनले स्वीकार गरेका छन् । प्रदेश २ प्रहरीले महतावलाई ल...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनको सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने भएको छ । बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने कानुन व्यवसायीहरुको माग सर्वोच्च अदालतले अस्वीकार गरेको हो । ‘प्रस्तुत रिट निवेदन संवैधानिक इजलासको क्षेत्राधिकार भित्रको नभएकोले बृहत् पूर्ण इजलास...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपाली सेयर बजार मापक नेप्से परिसूचक र पुँजीकरण सकारात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्षको सुरुवातदेखि सेयर बजारमा निकै ठूलो उतारचढाव आइरहेको छ । धितोपत्र बोर्डको ५१ कम्पनीको नाम सार्वजनिक काण्डका कारण खस्किएको थियो...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा १६ करोडभन्दा बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ । कर छलेको आरोपमा विभागले सौगात इन्टरनेशनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरूद्ध बुधबार उच्च अदालत पाटनमा मुद्द...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा पुगेको छ । अध्यक्ष यादवसँग पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत नेताहरु आयोग पुगेका हुन् । हाल जसपाको महन्थ ठाकुर र राजेन्द्र मह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit