
विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउन आह्वान गरेको छ । संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराएको, अपमान गरेको र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गरेको’ आरोप लगाउँदै उक्त पार्टीले राष्ट्रपतिलाई त...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । भेटमा उपसभापति निधिले आगामी महाधिवेशनमा आफूलाई सभापति पदमा साथ दिन पौडेलसँग आग्रह गरेका छन् । ‘म सबैको साझा उम्मेदवार हुन चाहन्छु । अन्य नेताको समर्थन लिने प्रयास गरिरह...}
पुरा पढ्नुहोस्कांग्रेसको महाधिवेशनको मिति नजिकिएसँगै सभापति पदका आकांक्षी पनि उत्तिकै छन् । संस्थापन पक्षबाट हालका सभापति शेरबहादुर देउवा फेरि उम्मेदवार बन्ने भएका छन् । संस्थापन पक्षमै रहेका हालका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने सार्वजनिक रुपमा बताइसकेका छन् । तर, संस्थापन इत...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनकाे राजीनामा प्रदेश प्रमुख यादवले स्वीकृत गरेका छन् । &n...}
पुरा पढ्नुहोस्नेपालमा विदेशी लगानीका रुपमा सिल्भर हेरिटेज ग्रुपले भित्राएको करिब तीन अर्ब रुपैयाँ त्यसका सञ्चालकले पटक–पटक विना ब्याज अग्रिम भुक्तानीका रुपमा लगेका छन् । दुुई आर्थिक वर्षको वासलात हेर्दा उनीहरुले लामो समयका लागि विना ब्याज अग्रिम भुक्तानीका रुपमा दुई पटक गरेर करिब एक अर्ब रुपैयाँ...}
पुरा पढ्नुहोस्व्यवसायी उपेन्द्र महतोको सम्पत्तिमा एनसेलको कमाइको हिस्सा महत्वपूर्ण छ । तर, एनसेल खरीदबिक्रीमा अपारदर्शी कारोबार र कर छलीको प्रश्नले उनलाई पछ्याइरहेको छ । दीपक अधिकारी र रुद्र पंगेनी, खोज पत्रकारिता केन्द्र उपेन्द्र महतो नेपालका धनी व्यापारीमध्ये एक हुन् । उनको सम्पत्...}
पुरा पढ्नुहोस्गोपाल गड्तौला : खोज पत्रकारिता केन्द्रका लागि पाकिस्तानी नागरिक मन्सुर अहमद सिद्दिकी ४१ वर्षका भए । श्रीमती समिनार तीन छोरीहरू अमतुल्ला, निगरिस र हिवातुल साथ उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ मा बसेका छन् । उनले डीटी ५४६८२३१ नम्बरको पाकिस्तानी राहदानीमा इस्लामावादस्थित नेपाली...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको बताएका छन् । सोमबार एमाले संसदीय दलको बैठक उनले निर्वाचन नगराउन यसअघिका प्रयासहरु विफल भएकाले अर्को अस्त्र प्रहार गरिएको बताएका हुन् । सर...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय निर्वाचन घोषणा भ...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) स्वीकृत गरेसँगै प्रहरी प्रधान कार्यालय, विभाग, प्रशिक्षण प्रतिष्ठान र ब्यूरोहरुको संरचना परिवर्तन भएको छ । यस्तै थपिएका तीन नयाँ अतिरिक्त महानिरीक्षकहरुलाई जिम्मेवारीसमेत बढेको छ । प्रहरीको अपराध अनुसन्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit