
यो महिना भारत भ्रमणमा रहेको अमेरिकी गुप्तचर निकाय सीआईए निर्देशक सहितको टोलीमा ‘हवाना सिन्ड्रोम’को लक्षण देखिएको छ । २०१६ पछि अमेरिकी अधिकारीलाई प्रभावित गर्ने खालको यस्तो लक्षण देखिएको हो । अमेरिकी अधिकारीहरुले घटनाबारे अध्ययन गरिरहेका छन्, हालसम्म सीआईए अधिकारीमाथि नै टार्...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन् । आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका हुन् । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले संयुक्त राष्ट्र संघको विशेष राजनीतिक मिशन रहेका देशसहित सुडान र कंगोमा पठाउने अधिकारीहरुका बिषयमा नयाँ मापदण्ड लागू गरेपछि यसले संगठनभित्र लफडा सुरु भएको छ । प्रहरीले संयुक्त राष्ट्र संघबाटै पूर्ववर्ती शर्त अनुसार सहमतीको कोटा घटाएको भन्दै नयाँ मापदण्ड लाग...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको बताएका छन् । जनता समाजवादी पार्टी नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका ह...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशसभाका तीन प्रदेशसभा सदस्यसहित एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभामा मंगलबार प्रदेशसभा सदस्यसहित १५३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक सपना सुवेदीले जानकारी दिइन् । मंगलबारको बैठकको सुरुमै नेकपा ए...}
पुरा पढ्नुहोस्‘गौर नरसंहार’ दोहोर्याइदिने अभिव्यक्तिका कारण विवादमा आएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई उनको पार्टी जसपाले यस विषयमा सोधपुछ गरेको छ । आज जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्री यादवलाई पार्टी कार्यालयमा बोलाएर यसबारेमा कुराकानी गरेका हुन् । मन्त्री यादव...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा असार मसान्ततिर अमेरिका भ्रमणमा जाने गृहकार्य भइरहेको बेला त्यसअघि प्रधानसेनापति शर्मा अमेरिका पुगेर फर्किने भएका हुन् । प्रधानसेनापति शर्माको भ्रमणको औपचारिक मिति भने टुंगिसकेको छैन । सेनाका...}
पुरा पढ्नुहोस्अमेरिकी सरकारले नेपाललाई दिन लागेको कोरोना संक्रमणविरुद्धको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार बिहान काठमाडौं आइपुग्ने भएको छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । अमेरिकामा कुनै बेला केही दिनका लागि प्रतिबन्ध गरेको...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । बेलायतले गतसाता...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit