Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्न एमालेले तोक्यो योग्यता (पूर्णपाठसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले महाधिवेशन प्रतिनिधि हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएको हुनुपर्ने योग्यता तोकेको छ । ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशन, २०७८ को संशोधनसहित सार्वजनिक गरिएको विधान २०४९ मा यस्तो व्यवस्था गरिएको हो ।    महाधिवेशन वा अधिवेशन प्रतिनिधि हुन वा कुनै पनि कमिटीको...}

पुरा पढ्नुहोस्

एमाले एकताका लागि १० बुँदे सहमति (पत्र सहित) 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको एकताको निरन्तरताका लागि गठित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको छ। सिंहदरबारमा आइतबार करिब १३ घण्टाबढी चलेको कार्यदलको बैठकले यो सहमति गरेको कार्यदलमा माधवकुमार नेपालतर्फका संयोजक भीम रावलले बताए।     उनले कार्यदलका सबै सदस्यले १० बुँदे सहमतिमा हस्ताक्षर...}

पुरा पढ्नुहोस्

नयाँ सरकार जनताप्रति कति जिम्मेवार ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

शुक्रबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ जनाको नयाँ मन्त्रीमण्डललाई सपथग्रहण गराउँदै गर्दा देशमा कोरोना संक्रमणबाट २०३ जनाले ज्यान गुमाएको समाचार सामानान्तर रुपमा आएको थियो ।    पुर्न नियुक्ति पाएपछि धेरै नेता, आफन्त, आसेपासे हर्षउल्लास गरिरहँदा थुप्रै नेपालीहरु उपचार...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगको आचारसंहिता अभिव्यक्ति स्वतन्त्रता विपरीत छः शर्मा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आयोगको आचारसंहिता अभिव्यक्ति स्वतन्त्रता विपरीत किसिमको रहेको बताएका छन् ।     शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टी निकट नेपाल साँस्कृतिक संघद्वारा निर्माण गरिएको चुनावी गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले संवि...}

पुरा पढ्नुहोस्

लिपुलेकमा भारतले गरिररहेको सडक विस्तारप्रति एमालेको आपत्ति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले भारतले नेपाली भूभागमा सडकलगायत संरचना निर्माण गरेकामा आपत्ति जनाएको छ ।     एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेकामा एमालेको ध्यानाकर्षण भएको बताएका छन् । साथै उनले सीमालगायत...}

पुरा पढ्नुहोस्

महाधिवेशन प्रतिनिधिको भावना अनुरुप प्रधानमन्त्री देउवालाई सहयोग गरेँ : नेता सिंह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनमा मतदाताको भावनाअनुसार आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी सभापतिमा सघाएको बताएका छन् ।     आज भक्तपुरको सूर्यविनायकमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ को आयोजनामा कार्यालयमा झन्डोत्तोलनपछि...}

पुरा पढ्नुहोस्

यस्तो बन्यो देउवा–सिटौला संयुक्त प्यानल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ ।    हेर्नुहोस सूचीः    }

पुरा पढ्नुहोस्

कांग्रेसले ग-याे १६ जिल्लाको अधिवेशन स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन कोभिड–१९ का कारण स्थगित गरिएको छ ।     कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्तिमार्फत जिल्ला अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्त...}

पुरा पढ्नुहोस्

इटहरी उपमहानगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा( एमाले) का यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गरेका छन् ।      यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार सङ्गीताकुमार...}

पुरा पढ्नुहोस्

लोकतन्त्रको रक्षाका लागि एमालेले बहुमत पाउनु पर्छ : ओली

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्ने दिशामा अघि बढ्न निर्देशन दिएका छन् ।    बुधबार काठमाडौंमा सुरु पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनको सबैभन्दा ठूलो र पुरानो शक्ति एमाले भएकाले लोकतन्त्रको रक्षाका लागि स्था...}

पुरा पढ्नुहोस्