
नेपालबाट हराएका तीनवटा प्राचीन मूर्ति अमेरिकी सरकारले हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्ण...}
पुरा पढ्नुहोस्प्रहरीले विभत्स रुपमा हत्या गरिएको अवस्थामा कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको शव फेला पारेको छ । स्थानीय अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शनिबार दासको शव फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कुकुरसमे...}
पुरा पढ्नुहोस्संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका सबै रिट निवेदनहरुको आज संवैधानिक इजलासमा सुनुवाइ रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गत बुधबार सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो । सरकारले संसद विघटनका लागि आधार बनाएको...}
पुरा पढ्नुहोस्कञ्चनपुर प्रहरीले आइतबार लागुऔषधसहित दुई जनालाई पक्राउ गर्यो । भीमदत्त नगरपालिका–६ शिवमन्दिर नजिकैबाट भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका–६ ऐठपुरका २६ वर्षीय राम साउद पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातह...}
पुरा पढ्नुहोस्लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) को चारदेखि पाँच डोज एउटा ब्यक्तिलाई अम्मली बनाउन काफी हुने यसका जानकार बताउछन् । यतिबेला महँगो यो कडा लागूऔषधका खुद्रा कारोबारी दिनहुँ देशका विभिन्न भागबाट पक्राउ परिरहेका छन् । अनुसन्धान अधिकारीहरुका अनुसार यसरी पक्राउ पर्नेहरु आफु प्रयोगकर्ता हुन् । लागूऔ...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित पाकिस्तानी दूतावासले कोरोनाबाट प्रभावितहरुलाई राहात वितरण गरेको छ । दूतावासले नेपाल पाकिस्तान फ्रेन्डसिप एण्ड कल्चरल एसोसियसनसँगको सहकार्यमा शुक्रबार काठमाडौं, ललितपुर र काभ्रेमा कोरोनाबाट प्रभावित भएर समस्यामा परेकाहरुलाई राहात वितरण गरेको हो । राह...}
पुरा पढ्नुहोस्लेबनान भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बुधबार त्यहाँका राष्ट्रपति मिचेल औनसँग भेटवार्ता गरेका छन् । उक्त भेटघाटको क्रममा, लेबनानका राष्ट्रपति औनले नेपाली शान्ति सैनिकको योगदान, विशेष गरी लेवनानमा शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकले गरेको बलिदा...}
पुरा पढ्नुहोस्सर्लाहीको धनकौल गाउँपालिकामा बुधबार विद्यार्थी र प्रहरीबीच झडप हुँदा हवल्दारसहित ३ जना घाइते भएका छन् । घाइते हुनेमा हवल्दार राजेश सिंह छन् । यस्तै, दुई जना विद्यार्थी पनि घाइते भएका छन् । विद्यालयमा साइकल वितरण र व्यवस्थापन समितिको गठनको विषयमा विद्यार्थीहरु आन्दोलित थिए । विवाद...}
पुरा पढ्नुहोस्मुलुकमा अहिले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । महिला तथा बालबालिकाविरुद्ध हुने सबैखाले हिंसाविरुद्धको यो अभियान वर्षेनि सञ्चालन गरिए पनि त्यस्तो हिंसा भने घट्न सकेको छैन । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै महिला तथा बालबालिकासम्बन्धी अपराधको मुद्दा ११ हजार ४३४...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका १ बाट शंकाको आधारमा यूके ०६ एई ९७५८ नम्बरको मोटरसाइकलमा भारतको जिल्ला चम्फावत भजनपुर ग्राम बस्ने बर्ष २१ को अमन चन्दलाई प्रहरीले पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit