
भारतीय सेनाले आयोजना गरेको अभ्यास सूर्यकिरणको १५ औं श्रृंखलामा सहभागी हुन नेपाली सेनाको टोली भारत पुगेको छ । भारतको पिथौरागढमा असोज ४ देखि १८ गतेसम्म उक्त सैन्य अभ्यास हुँदै छ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार नेपालबाट प्रमुख सेनानीको नेतृत्वमा ३०० सैनिक टोली पठाइएको छ । बटालि...}
पुरा पढ्नुहोस्जबर्जस्ती करणी उद्योग मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका चिनियाँ नागरिक लिउ यूलाई छुटाउन २० लाख रुपैयाँ रकम उठाउने एकजना महिला पक्राउ परेकी छन् । महानगरीय अपराध महाशाखाले लिउकी नेपाली श्रीमती कमला भुसालसँग पटक–पटक गरेर रकम ठगी गरेको कसुरमा सुकेधाराबस्ने रबिना थापालाई पक...}
पुरा पढ्नुहोस्रामवरण यादव घर–घरमा पानीको धारा गाडने काम गर्छन । उनी धेरै समय घरबाहिर डुली हिँडने उनलाई बेलाबखत गाउँलेहरु श्रीमती र दाजुको छोराका बिषयमा नानाथरी कुरा सुनाउथे । उनले गाउँलेका कुरा पत्याएनन् । तर मनमा कता–कता चिसो भने पसेको थियो । १६ मंसिरको राती उनी समयमै घर फर्केका थि...}
पुरा पढ्नुहोस्महान्यायाधिवक्ता रमेश वडालले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ नेपालको संविधानमा भएको व्यवस्था अनुरुप नै आएको दाबी गरेका छन् । सरकारका कानूनी सल्लाहकारको हैसियतमा नागरिकता सम्बन्धी बिधेयकका बिषयमा आलोचनाहरुका बीच महान्यायाधीवक्ताले पत्रकार सम्मेलन मार्फत त्यसको बचाउ गरेका हुन् । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना महामारी रोक्न असफल भएको बताएको छ । कांग्रेसले आज विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहरसँगै मानवीय जीवनको रक्षा गर्न सरकार अक्षम रहेको जनाएको हो । सरकारको चरम लापरबाही, गैरजिम्मेवारपूर्ण रवैया र असंवेदनशील कार्यका...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको आदेशपछि नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) को भर्ना प्रक्रिया रोकिएको छ । भर्ना प्रक्रियाविरुद्ध परेको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले भर्ना प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो । थारु कल्याणकारी सभाका...}
पुरा पढ्नुहोस्सरकारले तीन वटा प्रदेशको प्रमुख फेरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख फेर्ने निर्णय गरेको हो । प्रदेश १, कर्णाली र सदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेरिएको छ । प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प...}
पुरा पढ्नुहोस्भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको बिहीबार गाईफार्ममा खुकुरी प्रहार गरी हत्य...}
पुरा पढ्नुहोस्सिरहामा जबरजस्ती करणी गरेको अभियोगमा १ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । कल्याणपुर नगरपालिका ४ बैरिया घर भएका १८ वर्षीय किशोरलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले प्रक्राउ गरेको हो । किशोरीले आफ्नै खेतमा धानकाटिरहेको अवस्थामा ती किश...}
पुरा पढ्नुहोस्कैलाली प्रहरीले आन्तरिक राजस्व विभागको स्टीकरसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार गौरीगंगा नगरपालिका–७ तालबन्दस्थित सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुुमार र सोही ठाउँका २० वर्षीय रिङ्कु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit