Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

प्रहरीद्वारा तल्कालै नक्कली लाइसेन्स चेकजाँच प्रणालीको सञ्चालन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत तत्कालै नक्कली लाइसेन्स चेकजाँच गर्ने प्रणालीको सञ्चालन गरेको छ ।     आज एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेक...}

पुरा पढ्नुहोस्

ललितपुरमा दुर्घटना गरेर फरार भारतीय पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुरमा दुर्घटना गरी फरार भारतीय नागरिकलाई सवारी साधन सहित प्रहरीले पक्राउ गरेको छ ।     ललितपुरको धोबिघाटस्थित सडकखण्डमा सोमबार राति ९ बजेतिर सवारी दुर्घटना गरी फरार भएका भारत बिहार राज्य चम्पारण बस्ने २८ वर्षीय जोबैर अहमदलाई प्रहरीले बीआर ०५ एएन ५९२० नम्बरको कारसहित नियन्त्रणम...}

पुरा पढ्नुहोस्

कस्तुरीको बिना सहित तीनजना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देहीमा  एकथान कस्तुरीको बिनासहित तीनजना पक्राउ परेका छन् । अवैधरुपमा कस्तुरीको बिना ओसारपसारमा संलग्न रहेको आरोपमा उनीहरुलाई देवदह नगरपालिका– १० भलुहीबाट प्रहरीले पक्राउ गरेको हो ।    प्रहरीले भलुहीका टेकबहादुर बिकको घरमा शंकास्पद रुपमा बसेका अर्घाखाँची छत्रदेव गाउँपा...}

पुरा पढ्नुहोस्

प्रहरीलाई ठगेको आरोपमा प्रहरीकै ठेकेदार पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले आफ्नै कपडाको ठेक्कामा ठगी गरेको आरोपमा ठेकेदार पिताम्बरकुमार मुन्का र नरेन्द्रनाथ पौडेललाई पक्राउ गरेको छ।   केन्दीय अनुसन्धान ब्यूरो (सीआइबी) ले मुन्का र पौडेललाई पक्राउ गरेको हो ।  प्रहरीले आर्थिक वर्ष २०७३/०७४ मा खरिद गरेको २० हजार मिटर उलन कपडामा ठगी गरेको आरोपमा उन...}

पुरा पढ्नुहोस्

पाइलट उपरथीमा पदोन्नति भएका राणालाई दर्ज्यानी चिह्न प्रदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज पाइलट सहायक रथीबाट उपरथीमा बढुवा भएका आशिष नरसिंह राणालाई दर्ज्यानी चिह्न  प्रदान गरेका छन् ।    ७ असारको मन्त्रिपरिषद्को निर्णयअनुसार राणाको पदोन्नति भएको थियो । जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । ...}

पुरा पढ्नुहोस्

राजनीतिक तरलता र महामारीकाबीच ‘र’अ’ का ‘नेपाल प्रमुख’ जिम्मेबारी सम्हाल्न आइपुगे 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको बाह्य गुुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ( ‘र’अ’) का नेपाल स्टेशन प्रमुख (एनपी स्याटालाइट चिफ) राघव भटनागर काठमाडौं ओर्लिएका छन् ।    भारतको नयाँ दिल्लीबाट आएको इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआइ २१५ मा ‘र’अ’ अगामी प्रमुखका रुपमा हे...}

पुरा पढ्नुहोस्

सशस्त्रका सात एसएसपीले लिए उच्चस्तरीय व्यवस्थापन तालिम 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीमा उच्च तहको बढुवाका लागि आवश्यक उच्चस्तरीय व्यवस्थापन तालिम राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा शुक्रबार सम्पन्न भएको छ ।   एक महिना कार्य अवधिको सो तालिममा ५ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा २ जना कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको...}

पुरा पढ्नुहोस्

नेपाल आइपुगे अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर जनरल चार्ल्स ए फ्लिन नेपाल आइपुगेका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरे ।    नेपाली सेनाको निमन्त्रणमा नेपाल आइपुगेका उनले भोलिबाट भेटघाट तथा भ्रमण थाल्नेछन् ।...}

पुरा पढ्नुहोस्

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ लगेपछि..

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो ।    शवको पहिचान नभ...}

पुरा पढ्नुहोस्

यसरी सुरु भयो नेपाली र अमेरिकी सेनाको ‘ब्यालेन्स नेल’ अभ्यास

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् ।    अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यासमा ९० जना नेपाली सैनिक सहभागी हुने सेनाल...}

पुरा पढ्नुहोस्