Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

रेडक्रसको डाइरेक्टर हुँ भनी लाखौं ठगी गर्ने भारतीय नागरिक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विभिन्न व्यक्तिहरूबाट ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने भारतको कोडामबाक्कम चेन्नाई तामिलनाडुमा घर भएका ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।     उनले आफू मेडिकल ब्यवसाय गर्ने, मणिपाल अस्पताल खरिद गर्ने भा...}

पुरा पढ्नुहोस्

कालिमाटी प्रहरीले समात्यो काठमाडौंका ‘पोल्याण्ड’ डिलर 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त कालिमाटीले लागूऔषध गाँजा (पोल्याण्ड’) सहित एकजना यसका कारोबारीलाई पक्राउ गरेको छ ।    वृतले आइतबार अपरान्ह कंलकीबाट बेचबिखनका लागि ल्याएको चारकिलो २ सय ग्राम पोल्याण सहित मकवानपुरका राजेन्द्र अर्याललाई पक्राउ गरेको हो । उनका साथबाट सुरुमा ३ केजी पोल्याण्ड...}

पुरा पढ्नुहोस्

डीएसपीभन्दा माथिका अधिकारीलाई माली मिसनमा अवसर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको ‘युनाइटेड नेशन्स मल्टिडाइमेन्स्नल इन्टिग्रेटेड स्ट्याबिलाईजेसन मिसन इन माली (मिनुस्मा) का लागि स्पेशिएल अस्टिस्ट्यान्ट, पि थ्री पदमा पदपूर्तिका लागि आवेदन खुलेको छ ।   आवेदन दिन प्रहरीका डीएसपी वा सोभन्दा माथिको योग्यता हुनुपर्ने छ । यस्तै, कम्तीमा १ पटक यूएन म...}

पुरा पढ्नुहोस्

ललितपुरमा जीपको ठक्करले साइकल यात्री र बटुवाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरको बालकुमारी र ग्वार्को चोकमा भएका बेग्लाबेग्लै घटनामा मंगलबार राती एकजना बटुवा र अर्का साइकल यात्रीको मृत्यु भएको छ । दुबै घटना तिब्र गतीमा आएका साना सवारीसाधनको ठक्करबाट भएको हो ।  ललितपुरको बालकुमारीमा टाटासुुमो जीपले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।  बालकुमा...}

पुरा पढ्नुहोस्

मुद्दा मिलाइदिने भन्दै रकम माग्ने बुद्धिबहादुर घलान पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुद्दा मिलाइदिने भन्दै ठगी कार्यमा संलग्न एक जनालाई आज बिहान प्रहरीले काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको छ ।    महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले मकवानपुर टिष्टुङ पालुङ नगरपालिका–१२ का ३९ वर्षीय चन्द्र लामा भन्ने ब...}

पुरा पढ्नुहोस्

राजधानीमै नक्कली नोट छाप्ने धन्धा, कीर्तिपुरबाट छाप्ने मेसिनसहित दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ ।    महानगरीय प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चन र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।   महानगरीय प्रहरी परिसर...}

पुरा पढ्नुहोस्

कलंकीमा सवारी दुर्घटनामा बझाङका बसन्त विष्टको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–१४ कलंकी चोकस्थित सडकमा बा.४ ख ६८४३ नम्बरको टिपरले बा.२ ब ५४०१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार ललितपुर बस्ने बझाङ फलरा घर भएका २४ वर्षीय बसन्त विष्टको मृत्यु भएको छ ।    ठक्करबाट गम्भीर घाइते भएको उनको कलंकीस्थित सहिद मेमोरियल...}

पुरा पढ्नुहोस्

बौद्धको डेरामा मृत फेला परे फ्रान्सेली नागरिक बाजुस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्तीमा डेरा गरी बस्ने एक फ्रान्सेली नागरिक मृत फेला परेका छन् । राहदानी नम्बर ०८ सिके ०४१२३ वाहक फ्रान्सेली नागरिक ६७ वर्षीय मार्क गेरार्ड बाजुस शनिबार मृत फेला परेका हुन् ।   उनी लामो समयदेखि सोही क्षेत्रमा बस्दै आएको महानगरीय प्रहरी वृत्त बौद्धका...}

पुरा पढ्नुहोस्

जिउँदै महिलालाई पुर्ने एक्स्काभेटर चालक ३ दिनदेखि फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले एक महिलालाई जिउँदै पुरिदिएको घटनामा ३ दिन बित्दा पनि चालक पक्राउ पर्न सकेका छैनन् ।    सोमबार घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई एक्स्काभेटरल...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३१५६ हवल्दारको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो ।    हेर्नुहाेस सरुवा सूची:     }

पुरा पढ्नुहोस्