Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

विप्लव सरकारसँग वार्ताका लागि तयार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टी सरकारसँग वार्ता गर्न तयार भएको छ । उक्त पार्टीले आज विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको हो ।   ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : ३ सहमहामन्त्री पदको मतगणना सुरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको मतगणना सुरु भएको छ ।   सानेपास्थित कांग्रेस पार्टी कार्यलयमा आज महिला, दलित र आदिवासी जनजातितर्फकोे सहमहामन्त्रीको मतगणना सुरु भएको हो । अन्य ५ सहमहामन्त्रीको गणना भोलि हुने निर्वाचन समितिले जानकारी दिएको छ ।   कांग्...}

पुरा पढ्नुहोस्

संसदीय सुनुवाइ समितिको कुनै औचित्य छैन : देव गुरुङ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाइ समितिको कुनै औचित्य नरहेको बताएका छन् ।     शुक्रबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक गुरुङले हालसम्मको अनुभवलाई स्मरण गराउँदै सो समितिको औचित्य र अर्थ नरहेको बताएका ह...}

पुरा पढ्नुहोस्

सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन बिदा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहरुलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ । आज आव ७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरुलाई यसका लागि प्रेरित गरिने जानकारी दिए ।   आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले यस्तो व्...}

पुरा पढ्नुहोस्

योगेश भट्टराईलाई तान्न ओलीको चाल, पहाडीलाई मन्त्री उपहार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका गणेशकुमार पहाडी बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा नियुक्त भएका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गरेको मन्त्रिपरिषदमा उनले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् । नवनियुक्त...}

पुरा पढ्नुहोस्

मनाङेले लिए दोस्रो पटक खेलकुदमन्त्रीको शपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा उनलाई शपथ गराएकी हुन् ।    प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण...}

पुरा पढ्नुहोस्

ओलीलाई सत्ताबाट हटाउँन कांग्रेसले आज माओवादी र जसपासँग निर्णायक वार्ता गर्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसले आज प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ ।   कांग्रेसका सभापति शेरबहादुर देउवाले आज  अपरान्ह ३ बजे नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।   तीन दलीय...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : दोस्रो चरणमा सभापतिमा जित्न यस्तो छ अंकगणित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको छ । सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।    समितिका अनुसार प्रधानमन्त्री एवं वर्तमान सभापति शेरब...}

पुरा पढ्नुहोस्

जसपाको आधिकारिकता यादव कि ठाकुरलाई ? यस्तो छ निर्वाचन आयोगको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदै छ ।    निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादको टुंगो लगाउन आज पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको छ । आयोगले जसपाको आधिकारिकता...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको प्रचण्डको आरोप

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् ।    शुक्रबार ‘बागमती प्रदेश कँराते च्याम्पियनसिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर...}

पुरा पढ्नुहोस्