
इजरायलमा ‘केयरगिभर’ कामका लागि जान नेपाली श्रमिकका लागि निर्देशिका जारी भएको छ । गत वर्षको १४ असोजमा नेपाल–इजरायलबीच भएको श्रम सम्झौता अनुसार निर्देशिका जारी भएको हो । निर्देशिका अनुसार उक्त कामका लागि योग्यतमा उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । यस...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिए विद्यालय बन्द गर्न पत्राचार गरेको छ । महानगरले विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न विद्यालयलाई आग्रह गरेको हो । पछिल्लो समय बालबालिकामा कोरोना संक्रमण बढी देखिएपछि महानगरले यस्तो पत्राचार गरेको हो । स्वास्थ्य मन्त्र...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले आइतबार सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाको उद्घाटन गरेका छन् । २३७ जना रहने सीमा सुरक्षा कार्यालयलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७५ अनुसार ६२१ जना रहने गरी गणको रुपमा स्तरोन्नति गरिएको हो । &nb...}
पुरा पढ्नुहोस्नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले आज राजीनामा दिएका छन् । उनले पर्यटनसचिवलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । घिमिरे तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा निगमको कार्यकारी अध्यक्ष भएका थिए । उनी २ वैशाख २०७७ मा उक्त पदमा नियुक्त भएका थिए । त...}
पुरा पढ्नुहोस्अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार दिने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले उक्त जानकारी दिएको हो । दूतावासका अनुसार एसिड आक्रमण अन्त्यलाई लक्षित गर्दै मुस्कानलाई यो पुरस्कार दिइन लागेको हो । अमेरिकी प्रथम महि...}
पुरा पढ्नुहोस्नेपालबाट हराएका तीनवटा प्राचीन मूर्ति अमेरिकी सरकारले हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्ण...}
पुरा पढ्नुहोस्बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण गर्ने विषयमा विवाद हुँदा सिन्धुलीमा निषेधाज्ञा जारी गरिएको छ । सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रका रहेका यी सालिकको एमाले महासचिव ईश्वर पोखरेल पुगेका थिए । तर, नेकपा एमलो र गठबन्धनका दलहरुबीच विवाद र झडप हुने स्थिति देखिएपछि जिल्ला...}
पुरा पढ्नुहोस्राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । बिहीबार कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जानकारी दिएको हो । ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएको थियो । राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि सुरु हुन ल...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलहरुलाई दल दर्ताका लागि सूचना जारी गरेको छ । निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्न सुचना...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण बढिरहेकाले स्थानीय तहको निर्वाचनमा स्वास्थ्य सावधानी अपनाउन आम नागरिकलाई आग्रह गरेको छ । मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले विदेशबाट स्थानीय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit