
सरकारले साइबर सुरक्षाका चुनौतीहरू एवं साइबर अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरेको छ । अध्ययन समितिले बिहीबार उक्त प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणसमक्ष पेस गरेको छ । विद्यमान साइबर सुरक्षाका चुनौतीहरू एवं साइबर अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उ...}
पुरा पढ्नुहोस्मकवानपुरको हेटौडामा शौचका लागि निस्किएकी बालिकाको सामुहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति १ बजे पिसाब फेर्न निस्केकी १५ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको हो । प्रहरी विवरण अनुसार राति पिशाब फेर्न निस्केको अवस्थ...}
पुरा पढ्नुहोस्अर्घाखाँची प्रहरीले आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा एकजना माध्यामिक तहका शिक्षकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले स्थानिय मालारानी गाउँपालिका बस्ने वर्ष २७ का ती शिक्षकलाई आफुले अध्यापन गराउने विद्यालयमा अध्ययनरत वर्ष १५ की नाबालिकालाई बलात्कार गरेको जन...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचनका लागि हालसम्म म्यादी प्रहरी भर्नाको सूचना जारी नगरिएको जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी मुख्यालयले सामाजिक सञ्चालनबाट सूचना गरिएको भनी राखिएको पाइएकाले स्पष्ट पारेको जनाएको हो । ‘स्थानीय तह निर...}
पुरा पढ्नुहोस्प्रहरीले पानामाको नक्कली इ–भिषा बनाएर नेपाली युवायुवतीसँग १८ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशीक रोजगारीका सबै मापदण्ड पुरा गरेर पानामा पठाउने भन्दै ठगी गरेको आरोपमा उदयपुर घर भई टोखा बस्ने ३४ वर्षीय...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको सुदूरपश्चिम वाहिनीका प्रमुख थिए, डीआईजी प्रविण श्रेष्ठ । उनको कार्यकाल यही ९ असारमा सकिएको छ । तर, कार्यकाल सकिनुभन्दा १ दिनअघि सम्म पनि आफ्नो सहयोगीमार्फत उनी पदावधि लम्ब्याउने लबिङमा थिए । सशस्त्र प्रहरीको नियमावलीअनुसार पदावधि सकिए १ वर्षसम्म कार्यकाल थप्न मिल्...}
पुरा पढ्नुहोस्काठमाडौंको नागार्जुन नगरपालिका–७ स्थित इन्द्रायणी मन्दिरबाट सोमबार बिहान चोरिएका मूर्तिहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका–४ डाँकाबजार घर भएका ३० वर्षीय उमेश खड्का...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुन थालेको छ । न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो । वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएको भन्दै...}
पुरा पढ्नुहोस्निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा प्रदान गरेका छन् । दर्ज्यानी चिन्ह लगाउने प्रहरी अधिकृतहरू...}
पुरा पढ्नुहोस्प्रहरीले आफ्नै कपडाको ठेक्कामा ठगी गरेको आरोपमा ठेकेदार पिताम्बरकुमार मुन्का र नरेन्द्रनाथ पौडेललाई पक्राउ गरेको छ। केन्दीय अनुसन्धान ब्यूरो (सीआइबी) ले मुन्का र पौडेललाई पक्राउ गरेको हो । प्रहरीले आर्थिक वर्ष २०७३/०७४ मा खरिद गरेको २० हजार मिटर उलन कपडामा ठगी गरेको आरोपमा उन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit