
सिरहामा धारिलो हतियार प्रयोग गरी बाबुछोराको हत्या भएको छ । सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको हत्या भएको हो । बाबुछोरा नै घरमै सुतिरहेको अवस्थामा उनीहरुको हत्या भएको हो । प्रहरीका...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघीय मिसनका लागि नेपाली सेनाले खरिद गर्ने सामानको दरभाउ तोक्न राष्ट्र संघको एक टोली नेपाल आएको छ । राष्ट्र संघका असिस्ट्यान्ट सेक्रेटरी जनरल (एएसजी) क्रिस्टियन सन्डर्सको नेतृत्वको निरीक्षण टोली सोमबार दुई दिने भ्रमणका लागि नेपाल आइपुगेको हो । नेपाली सेनाले मिसनका लागि ख...}
पुरा पढ्नुहोस्अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा आज एक युवक मृत भेटिएको घटनालाई लिएर गरिएको प्रदर्शनपछि उत्पन्न तनाव सामान्य बन्दै गएको छ । यही जेठ १७ गतेदेखि बेपत्ता रहेका भनिएका पञ्चदेवल विनायक नगरपालिका–४ का अन्दाजी १७ वर्षीय विनोद शाही नजिकैको भिरमा आज मृत भेटिएका थिए । निज श...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको छ । मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन् । यस्तै जिल्लाहरुका डीएसपीको पनि सरुवा भएको छ । उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् । ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका पुष्पराम केसीको जन्म वि.सं. २०२३ साल भाद्र १५ गते नुवाकोट जिल्लाको तलाखु–३ मा भएको हो । हाल उनी काठमाडौंको हात्तिगौंडामा बस्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमपीए उत्तीर्ण गरेका केसी २०४९ साल वैशाख १९...}
पुरा पढ्नुहोस्मकवानपुरको हेटौडामा शौचका लागि निस्किएकी बालिकाको सामुहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति १ बजे पिसाब फेर्न निस्केकी १५ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको हो । प्रहरी विवरण अनुसार राति पिशाब फेर्न निस्केको अवस्थ...}
पुरा पढ्नुहोस्मोरङको लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारकाे घटनामा भएको झडपमा गंभिर घाईते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारकोक्रममा निधन भएको छ । उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो । उनको स्थानिय अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको ह...}
पुरा पढ्नुहोस्वरीयतामा पछि रहेका, कमजोर कार्यक्षमता र आर्थिक तथा अनुशासन विचलन भएका केही प्रहरी अधिकारीहरु बढुवाका लागि दाम, साम, दण्ड र भेद नीति बोकेर शक्तिकेन्द्रका ढोकाढोकामा चहार्दा नेपाल प्रहरीमा डीआईजी बढुवामा ढिलाइ भएको छ । यस्तै बढुवा प्रक्रिया अवरुद्ध जस्तै बनेको छ । प्रहरीमा डेढ महिना...}
पुरा पढ्नुहोस्लगभग एउटै समयमा तेह्थुमका किरण र खिलेश्वर भनिने श्रीश्वर भट्टराई र झापाकी दीपा खनालले एउटा भिडियो आफ्नो फेसबुक वालमा पोष्ट गरे । भिडियो लोकप्रिय गायक यम बुद्धको मृत्युपछि कुशल श्रेष्ठले गाएका थिए । उनैले निर्माण गरेको यो भिडियो यम बुद्धको बिदाई गीत हो । गीतको बोल छ ‘हाँ...}
पुरा पढ्नुहोस्प्रहरीले फूलचोकीमा हिँउ खेल्न गएका दुई युवालाई आइतबार राती जंगलबाट सकुशल उद्दार गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले उनीहरुको उद्दार गरेको हो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार सिन्धुली घरभई कलंकी बस्ने २१ वर्षका प्रशान्त थापा र दोलखा घरभई कलंकी बस्ने १९ वर्षका सुरेश केसी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit